काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४ सय ६७ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।उनीहरुलाई डेढ हप्तासम्म क्वारेन्टाईनमा राखेर आरडिटी परीक्षण पछि मात्रै घर पठाइने स्थानीय प्रशासनले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख नारदमणि सुवेदीले कोरोना परीक्षणका लागि ९ सय किट मात्र आएको बताए ।. . .
काठमाडौं । विदेशमा करिब १२ सय नेपाली कोरोना संक्रमित भएको तथ्याकं बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएका छन् । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १२६ पुगेको हो । बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्�. . .
शेषकान्त पण्डित काठमाडौँ, वैशाख १७ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने आँैल्याइएको छ । सङ्क्रमणका कारण वैशाख २ देखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अवरुद्ध भएको साथै अनलाइन कक्षाहरू पनि विद्यार्थी�. . .
अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ । साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहा. . .
फ्रान्समा लकडाउन खुकुलो बनाईंदै गर्दा मास्क लगाउन अनिवार्य बनाइने भएको छ । विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिनेछ । पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु भने बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ । स�. . .
नवराज कट्टेल विराटनगर, बैशाख १७ गते । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ । कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पत�. . .
कोरोना को बिश्वब्यापी आतंक सुरु भएको करिब तीन महिना भयो। यी तीन महिनामा सारा बिश्वलाइ त्रसित बनाएर केवल यस कै विषयमा केन्द्रित बनायो । यस कोरोनामा यसको उपचार अनि यसको रोकथाम का लागि ठयाक्कै यो स्थिति नै हो भनेर भन्न सकिने अवस्था पुर्ण रुप मा बन्न सकेको छैन । यसले रोगको रुपमा कुन स्तर सम्म क्षति गर्ने छ �. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख १६ गते । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस प्रभाबित त्रियुगा नगरपालिका वडा नं ३ भुल्के आसपासका विभिन्न ब्यक्तिहरुको मङ्गलवार थप ३३ जनाको स्वाव सङ्कलन गरेकोे छ । सङ्कलित स्वाव पिसिआर परिक्षणको लागि सोमवारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराट�. . .
झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक निजको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर सम�. . .
कोरोना भइरसको बीमालेख शुरू भएको ५ दिनमा ७ हजार ४ सय ९९ जनाले बीमा गरेको छन् । बीमा समितिका अनुसार यो पोलिसी बेचेर बीमा कम्पनीले ४१ लाख ७३ हजार ४ सय रुपियाँ बीमा शूल्क आर्जन गरेका छन् । सो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ । २० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् । यस्तो बीमा अस्प. . .
विकास भट्टराई, काठमाडौं । अभद्र व्यवहार गरेको भनी आरोप लागि पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले मंगलबार सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयक्त इजलासले कानून बमोजिम थुनामा राखेको देखिएको उल्लेख गर्दै शाहीलाई रिहा गर्न आदे�. . .
काठमाडौं, बैशाख १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । मंगलबार बस्ने भनिएको बैठक बुधबारका लागि बोलाएको हो । सचिवलाय बैठक बस्नपूर्व मंगलबार (आज) पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । दुई नेताको छ. . .