विराटनगर । विराटनगर–४ निवासी मनिकलाल गोसाई की ७ वर्षीया छोरी आरोही गोसाई विगत तीन महिनादेखि क्यान्सरबाट ज्यान बचाउने संघर्ष गरिरहेकी छिन्। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत आरोहीलाई ब्लड क्यान्सर (ल्यूकिमिया) भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। स्वास्थ्यकर्मीका अनुस. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को डीन कार्यालय स्थान्तरण गर्ने विषय स्वार्थ केन्द्रीत राजनीतिकरणमा बदलिएको छ । विराटनगर–१ स्थित जनता क्याम्पस परिसरमा रहेको डीन कर्याालय गोलठाउँस्थित केन्द्रीय कार्यालयमा स्थान्तरण गर्ने निर्णय भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी �. . .
विराटनगर । विराटनगरको शहीद रंगशाला पछिल्लो समय अत्यन्तै अव्यवस्थित र दयनीय अवस्थामा पुगेको छ । प्रदेश खेलकुद विकास बोर्डको जिम्मेवारीमा गएको केही समयमै रंगशालाको संरचनात्मक र व्यवस्थापकीय अवस्था झन् खस्कँदो बन्दै गएको खेलकर्मीहरूको गुनासो छ । रंगशालाको चारैतिर घाँसले भरिएको छ, जसले मैदानको सम�. . .
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको कोशी प्रदेश सभा भवन अब कटहरीस्थित फलफूल तथा कृषि थोक बजार संरचनामा सारिएको छ । नयाँ स्थलमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । जहाँ सभामुख, उपसभामुखसहित प्रदेशसभाका प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार गरिएको छ। प्�. . .
विराटनगर । क्षेत्रीय पुस्तकालयको रूपमा स्थापित विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। अव्यवस्थित पुस्तकालयको वातावरणका कारण विद्यार्थीहरूको पठन–पाठन प्रभावित भएको गुनासो गर्दै आएका छन्। यो गुनासो वर्षौंदेखिको हो तर सुनुवाई भएको . . .
सोनु साह विराटनगर । विराटनगरवासीलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ विराटनगर महानगरपालिकाको पहलमा सुरु गरिएको वृहत्तर खानेपानी परियोजना तीव्र गतिमा अघि बढिरहेको छ। विराटनगरमा दुई अर्ब ५४ करोडको वृहत्तर खानेपानी परियोजना तीव्र गतिमा अघि बढ्दै । जापान सरकार सहयोग नियोग (जाइका) को. . .
विराटनगर । पाँचवर्षकी छोरीलाई ब्लड क्यान्सर भएपछि कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचारका लागि आमा–बाबु बसेका छन् । तर, गत चैतमा टिचिङ अस्पताल काठमाण्डौंमा भर्ना गरेदेखि यता छोरीलाई घर फर्काउन सकिरहेका छैनन् । छोरीलाई पाँचवर्षमै ब्लड क्यान्सर भएको थाहा पाएपछि रामेछाप मन्थली नगरपालिका–२ का सुमन श�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला केहि महिना अगाडी इजरायलको भ्रमण गए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन गर्ने कार्यक्रम थियो । आयोजककै खर्चमा उनी भ्रमणमा गएका बेला इजरायल–इरान युद्धका कारण उनी फसे । भ्रमण छोट्याएर फर्किए । उनको जसरी आलोचना गरेपनि �. . .
विराटनगर । जेनजी आन्दोलनमा उत्रिएका युवाले सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यालयमा आयो लगाइदिएका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार दिउँसो आगो लगाइदिएका हुन् । आन्दोलनका क्रममा कार्यालय परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्र�. . .
विराटनगर । इलामको रोङ गाउँपालिका–३ मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैंची टिप्न भ्याईनभ्याई छ । यसबेला चिसो र लेकमा फल छोड्दै गरेको अलैंची बेंसीका खेतमा पाक्न थालेपछि किसानका दैनिकी फेरिएका हुन् । चुरे र बेंसीमा विस्तार भइरहेको यो जात परम्परागत भन्दा भिन्न छ । परम्परागत जातको रुपमा रहेका रामसा. . .
विराटनगर । सर्वोच्च अदालतले संस्थागत बहालकर सम्बन्धमा गरेको आदेश अनुसार विराटनगरका करदाता महानगरपालिकामा बहालकर बुझाउन आनाकानी गर्दै उच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सम्बन्धमा विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको थियो । त्यसका आधारमा विराटनगर महान�. . .
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले क्रिकेट खेलाडी ललित राजवंशीको आमाको निधनमा दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार विराटनगर १४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन् । मुख्यमन्त्री कार्की घरैमा पुगेर परिवारजनमा भेटघाट गरि समवेदना व्यक्त �. . .