विराटनगर । विराटनगर महानगरपालिका २ र ७ को सीमानाको घोघाहा खद्रापैनी घुमेजस्तै दुईतर्फ बाउण्ड्रि वालले घेरिएको छ । विराटनगर–२ शनिहाटको महेन्द्र रात्री मा.वि. उत्तरतर्फबाट सुरु भएको खद्रालाई ड्रेनमार्फत सिंघिया खोलामा जोडिएको छ । ड्रेन बाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको का. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी केसी कन्ट्रक्सन फ्रिम, कोटेश्वरले काम लगाएका ठेकेदारको भुक्तानी रोक्दै, ठेकेदार फेर्ने गरेको छ । संघीय आयोजना कार्यन्वयन इकाई अन्तर्गत २ अर्ब १७ करोड ६६ लाख बढी लागतमा निर्माण भईरहेको मेडिकल भवनको प्रारम्भिक कामका . . .
नवराज कट्टेल विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५. . .
विराटनगर । विराटनगरको मुटु र शहरको प्रवेश गर्ने मुख्य केन्द्र महेन्द्रचौक र ट्राफिकचौक नै अहिलेसम्म विद्यमान छ । शहरको केन्द्रमा पाठ्यपुस्तक र स्टेशनरी व्यापार फस्टायो । यसले शहरमा पठन संस्कृतिको झल्को दिन्थ्यो । विराटनगरमा राजनीतिक आन्दोलनका लागि एकाध योगदान शहरको केन्द्रले प्रतिनिधित्व गरेको �. . .
विराटनगर । काठमाण्डौंको ठमेल, पोखराको लेकसाइड र बिरगञ्जको रात्रीकालिन होटल व्वसाय सञ्चालन हुन्छ । त्यहाँको कल्चरलाई पूर्वका धेरै बजारहरुले पछ्याउन सक्ने भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि ‘सेक्युरिटी थ्रेट’ को पासोमा होटल व्यवसायिहरुलाई स्थानीय प्रशासनले रोक्दै आएको छ । विराटनगरमा . . .
विराटनगर । एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्�. . .
विराटनगर । विराटनगर महानगरले पछिल्ला एकवर्षमा जनसरोकारसँग जोडिएर गरेका कतिपय निर्णय सकारात्मक थिए । शहरको बढ्दो चाप र त्यसको व्यवस्थापन चुस्त बनाउने निर्णय मात्रै नभई लोककल्याणकारी कतिपय योजना पनि समेटिए । तर, एकवर्षमा भएका निर्णयहरु कार्यन्वयनमा भने ‘ब्रेक थ्रु’ भएन । अर्थात् निर्णय थपिदैं गए का�. . .
विराटनगर । गत मंसिर २० गते विराटनगर–७ सातघुम्ती रोडको कवाडी गोदाममा आगलागी भयो । आगलागीमा परेर चारजना नागरिकको ज्यान गएको छ । अझै दुईजना घाईतेको उपचार भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ४० लाख बराबरको क्षति पुगेको छ । हिउँद लागेसँगै सुख्खापन बढ्दै जाँदा आगलागीको जोखिम निश्चित बढ्छ । कहाँ, . . .
बा.... मेरै जीवनले चार वसन्त पार गरिसक्यो तिम्रा दुःख ले शान्तिका श्वास फेरेनन् आनन्दको भारी बोक्न, दुःख बिसिनुपर्ने भरथेग गर्ने छोरा-नातिले टेकोसम्म टेकाएनन्। बा... आमा बितेको तीन वसन्त तीन पुग्यो दिन गनेर बसेका तिम्रा याद अरुले बुझेनन् स्मृतिले सपनामा कोट्याईरह्यो मध्यरात हटाइदिएनन् कसैले छाती�. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कोशी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको शौचालयमा अधिकृतले मोवाइल राखेर भिडियो रेकर्ड गरेको घटना बाहिरीएको छ । घटना बाहिरीपनि यसलाई सामसुम पार्दै बद्मासी गर्ने अधिकृतलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले छानविन समेत गरेको घटनाम�. . .
विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्�. . .
विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा राज्यको नियन्त्रणमा भएका नागरिकलाई यातना दिएका कारण मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुको छ । गत बुधबार संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीमाथि कारागार भित्र निर्मम यातन�. . .