विराटनगर । गर्मीमा बढी खपत हुने जारमा चिसो हुने प्रशोधित पीउने पानी उत्पादन गर्न कानुनले स्वीकृत प्रदान गर्दैन । यस्तो पानी भने उद्योगले आफ्नो रिक्समा बजारमा बिक्री वितरण गर्दै आएका छन् । प्रशोधित पीउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्री वितरण गर्ने कुरालाई मान्यता. . .
विराटनगर । तराईको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडकको निर्माण तथा विस्तारमा अलमल वर्षहरु थपिदैछन् । राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण सुस्तताले स्थानीय भने पिरोलिने थालेका हुन् । विराटनगर महानगरपालिका–८ को हाटखोलादेखि कटहरी गाउँपालिकाको रामचोकसम�. . .
विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ । रथयात्रा सुरु भएको ५७ वर�. . .
विराटनगर । विराटनगर–१५ स्थित यूनिक फेसन उद्योगले प्रिन्टका लागि चलान गरेको ९१० थान कपडा भन्सार कार्यालयले गत बैशाख ३१ गते पक्राउ गरियो । सिटी सफारीमा विराटनगर बरगाछी पठाएको साना बाटोमै पक्राउ परेपछि भन्सार कार्यालय पु¥याइयो । उद्योगले कच्चा कपडा न्यू नारायणी इन्टरनेशलबाट खरिद गरेर भिसिटिएससहितको . . .
विराटनगर । आन्तरिक रेमिटेन्सका नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैँयाको अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर सिआइबीले अनुसन्धान थालेको हो । विदेशबाट �. . .
नवराज कट्टेल सायद, बिछट्टै दुःख मेरा बुबाले नगरीदिएको भए म हलमा बसेर फिल्म हेर्ने र त्यसको समिक्षा लेख्ने हुन्न थिएँ होला ! त्यसमा पनि मेरा बुबासँग मिल्ने ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको फ्रेमले हलमा भएका दर्शकका बुबाको कथा समेत बोकेको उनीहरुको आँखा रसाएबाट लाग्थ्यो । सामान्य आर्थिक उपार्जन भएको पर. . .
विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनो नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । विराटनगरका उद्योगी विकास चौधरी, पुष्पलालचौकका ध्रुव घिमिरे र दिपक गुरुङले पार्टनरसीप लगानीमा क्यासिनो सम्राट सञ्चालनमा आएको हो । पन्ध्र करोड मूल्यांकन भएको सम्राट क्यासिनो दिपक गुर�. . .
विराटनगर । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न हुँदा रंगेली नगरपालिकाको अवस्था खस्कँदो थियो । शहरको स्वरुप जीर्ण हुँदै जाँदा मोरङको पुरानो सदरमुकामको चहलपहल नगन्य थियो । काली मन्दिर र सन्सारी माईस्थानको दर्शन गर्न पुग्ने बाहेक खासै कसैको काम पर्दैनथ्यो । निर्वाचित जनप्रतिनिधि आउँदा आ�. . .
विराटनगर । विराटनगरको बरगाछीमा प्रदेश सरकारले जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । त्यस बाहेक विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ । यसको भौतिक प्रगती करिब ९५ प्रतिशत सम्पन्न भएको छ । कन्चनबारी, घाँस चौक, रोडशेष, जलजला, तीनपैनीमा जडान भईरहेका ट्राफिक लाइटमा एआई प�. . .
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । एति ए�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहा दुर्गा मन्दिरबाट तस्करीको नयाँ नाका शिलन्यास भयो । दुर्गा मा.वि. विद्यालय परिसर भएको ठाउँबाट वारीपारि गर्ने सहजै गौंडा खोलियो । कारोबारी दिनेश ठाकुर, अजय साह र राजेश यादवले पारी–वारी कारोबार थाले । सशस्त्रको भुटाहा बिओपी नजिकै उनीहरुको गोदाम छ । सीमा नजिक �. . .
विराटनगर । मोरङको बेलबारी र धनपालथानमा माछाको गैह्रदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा पूर्वी र दक्षिण एशियाली देशहरुमा केही वर्ष यतादेखि भित्रिएर व्याप्त भएको पाइएको हो । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेकोे माछा नेपालमा पहिलो पटक मोरङ जिल्लाको . . .