विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ बाङ्गेबजार टोल बस्ने शिबचन यादबको गाईगोठमा आइतबार बिहान आगलागी भएको छ । लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्कदाँ जस्ताको छाना, काठ र बाँसको बेरा गरेको १ तले गाईगोठमा क्षति पुगेको हो । यादवको गाईगोठमा भएको आगलागीबाट अन्दाजी ७० हजार रुपैँया क्षति पुगेको . . .
विराटनगर । बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका २ घर भई हाल बिराटचौक बस्ने बर्ष १४ को डम्बर बहादुर कुमरलाई चेकजाँच गर्दा लागुऔषध फेला पारिएपछि नियन्त्रणमा लिइएको हो �. . .
विराटनगर । तिहार तथा छैठ पर्वमा पड्काउने गरि भारतबाट नेपाल भित्र्याइएको कोब्रा किङ्ग र टर्की पटाका प्रहरीले मोरङ सुनवर्सी नगरपालिका–८ बाट पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीको गस्ती टोलिले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिइएको हो । सुनबर्सीको रन्ना टोलमा भारतब�. . .
विराटनगर । प्रदेश १ मा शनिबार ४९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर�. . .
विराटनगर । नेपालको अग्रणी अनलाइन सपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निःशुल्क डेलिभरी, भौचरहरु �. . .
विराटनगर । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला प्लाज्मा थेरापी पद्धती उपचारको लागी आवश्यक पर्ने रगत संकलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत १८ जना प्रहरीले शनिबार कार्यालय परिसरमा प्लाज्मा डोनेसन गरेका हुन् । कोरोना संक्रमित भई निको भएर ४�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी तिहार अफर ल्याएको ल्याएको छ । तिहार अफर अन्र्तगत ५ हजार भन्दा बढीको लुगा खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का प्रदान गर्ने भएको हो । त्यसैगरी सेन्ट्रल बजारले ईलेक्ट्रोनिक्सको सामान खरिदमा १५ प्रतिशत छुट तथा ५ हजार बराबरको सामान ख�. . .
विराटनगर । कोशी राजमार्ग अन्तरगर्त विराटनगर ३ पिपल चौकमा सवारी दुर्घटना हुदाँ एक जना घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको भेनले पश्चिमबाट पूर्वतर्फ तरकारी बोकेर जादै गरेको सिटीलाई ठक्कर दिदाँ सिटी चालक घाईते भएका हुन् । उनको उपचार अहिले नोवेल अस्पताल विराटनगरमा भईरहेको छ । को १ च ८१ ३३ न�. . .
विराटनगर । विराटनगर ५ जामुनगाछी दक्षिण राधाकृष्ण रोडमा मालतिदेवी जैनले संचालन गर्दै आएको भवानी मसला एण्ड फुड उद्योगमा बजार अनुगमनको टोलीले अनुगमन गरेको छ । विराटनगरको बजारमा भारतीय ब्राण्डको एम.डि.एच. मसला हुबहु सक्कललाई नक्कलको रुपमा उत्पादन गरेको भेटिएपछि नियामक निकायले अनुगमन गरेको हो । स्थान�. . .
विराटनगर । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घ. . .
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको मृत्यु भएको छ । एक जनाको आज बिहान र एक जनाको गय राति ज्यान गएको अस्पतालले जनाएको छ । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गरा. . .
विराटनगर । लकडाउनभरिको बिमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न १ ले सम्र्पुण सार्वजनिक यातायात बन्दको घोषणा गरेको छ । विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल प्. . .