Nawaraj_OB

विराटनगरमा सरोकार पक्षको गुनासो : मानवअधिकारमैत्री छैनन् प्रदेश कानुन

विराटनगर । सरोकारवाला पक्षसँगको सुझाव बिनै बनेका कानुन कार्यन्वयनमा प्रदेश सरकारले अलमलिरहेको सरोकारवाला पक्षले आरोप लगाएका छन् । प्रदेश सरकारले हालसम्म बनाएका कानुनहरुमा मानवअधिकार तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता र मापदण्ड नअपनाउने गरिएको सरोकारवाला पक्षहरुले आरोप ल�. . .


जिल्ला अस्पतालको परिणाम देखिनेगरि काम गर्न मन्त्री घिमिरेको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय �. . .


विराटनगरको म्याक्स अस्पतालमा अनुमति बिनै कोरोना संक्रमित भर्ना, चारजनाको मृत्युपछि प्रशासनले रोक्यो

विराटनगर । सरकारसँग अनुमति नै नलिईकन कोभिड १९ अस्पताल सञ्चालन गरी चर्काे शुल्क असुल गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालको सेवा बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले म्याक्स अस्पताललाई संक्रमितको उपचार बन्द गर्न निर्देशन द. . .


प्रदेश १ मा सोमबार ३६४ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार विराटनग�. . .


यातायात अनिश्चित बन्द तत्काल स्थगित, मंसिर १५ गतेदेखी देशव्यापी गर्ने निर्णय

विराटनगर । लकडाउनभरिको बीमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न. १ ले कार्तिक २३ गतेदेखी गरेको अनिश्चत यातायात बन्द तत्काल स्थगित गरेको छ । विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्�. . .


तीनजना संक्रमितको विराटनगरका अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरमा थप तीन जना नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सोमबार बिहान दुईजना र आइतबार राती एकजनाको मृत्यु भएको हो । सोमबार बिहान ६ बजे उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भ�. . .


विराटनगरको सडकमा किशोरीको ‘नो मिन्स नो’

विराटनगर । विराटनगरमा महिला हिंसा तथा बलात्कार विरुद्ध किशोरीहरुको एक समूहले प्रदर्शन गरेका छन् । बालिकामाथि हुने बालयौन दुव्र्यवहार, बलात्कार, जबरजस्तीकरणी तथा महिला हिंसा विरुद्ध उनीहरुले प्रर्दशन गरेका हुन । प्रदेश नं. १ को राजधानी विराटनगरमा उनीहरुले ‘अझै कति सहने’ नामक एक देशव्यापी अभियानमा�. . .


बिराटनगरको औषधी पसलका कर्मचारी लागुऔषधसहित पक्राउ

बिराटनगर । भारतबाट चिनी बोकेको झोलामा लुकाएर नेपाल भित्र्याउँदै गरेको लागुऔषधसहित एकजना अस्पतालका कर्मचारीलाई सशस्त्र प्रहरी बलले विराटनगरमा नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीबाट दरैयामा खटेको सहायक प्रहरी निरीक्षक बिनोद मन्डलको टोलि र लागुऔषध नियन्त्रण ब्यूरो प्रद�. . .


विराटनगर १९ मा सडक निर्माण कमसल भएपछि स्थानीयले रोकिदिए (भिडियाे अपडेट)

विराटनगर । विराटनगर १९ खवास टोलमा निर्माणाधिन अवस्थामा रहेको सडकको रिटेनिङ वालमा मापदण्ड विपरितको निर्माण सामाग्री प्रयोग भएको भेटिएपछि स्थानीयले बिचैमा काम रोकेका छन् । वडा अध्यक्ष कै आफन्त रहेको उपभोक्ता समितिमार्फत निर्माणधिन सडकको ‘रिटेनिङ्ङ वाल’ निर्माण गर्दा गुणस्तरहिन सिमेन्ट प्रयोग भए�. . .


कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुग्यो, पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको हो । हालसम्म संक्रमणका कारण मृत्यु हुनेमा प्रदेश २ स्थायी ठेगाना भएका २० जना रहेका हुन् । पछिल्लो २४ घण्टामा मोरङको विराट मेडिकल कलेजमा दुई, नोबेल मेडिक�. . .


प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा . . .


कानेपोखरी गाउँपालिका वडा न. ४ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक विवरणसहित कार्यप्रगति विवरण सार्वजानिक गरेको छ । आइतबार आर्थिक वर्ष २०७४÷२०७५ देखि २०७६÷२०७७ सम्मको बार्षिक कार्यप्रगती विवरण तथा २०७७-२०७८ को कार्यक्रमबारे पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । वडाले चालु आर्थिक बर्ष २०७७-२०७८ का ल�. . .