Nawaraj_OB

चार्डपर्वमा बजार अनुगमनको सक्रियता, विराटनगरको २ वटा फमलाई कारबाही

प्रेम देवान विराटनगर । पछिल्लो समय बजार अनुगमन नियामक निकायले विराटनगरमा बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलिलेबुधबार विराटनगरमा एउटा सपिङ मल र टे«र्डसलाई कारबाही गरेको हो । तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नस. . .


प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उ�. . .


उद्योगका सामान बोकेका सवारीसँग रकम असुल्दै बुढीगंगा गाउँपालिका

विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् ।  गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् । शुल्क . . .


लागुऔषधसहित चारजना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड–२ फुलबारी टोल स्थितबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका हुन । उनिहरुलाई प्रहरी चौकी . . .


विराटनगरमा तस्करी गर्नेका घर–घरमा छापा मारेर सामान नियन्त्रणमा लिदैं प्रहरी

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको कपडा, किराना तथा कस्मेटिकका सामानहरु बरामद गरेको छ । प्रहरीले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाटै कपडा तथा चुरा फेला पारि नियन्त्रणमा लिइएको छ । भारतबाट अवैध सामान ल्याएर घरमा लुकाएको विशेष सूचनाका आधारमा प्रहरीले रायको घरमा छापा �. . .


विराटनगरमा सवारी दुर्घटना, गम्भिर घाईते एकजनाको न्यूरोमा उपचार हँुदै

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित तिरुपती पेट्रोलपम्प नजिकै मंगबालबार बिहान सवारी दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको लु ६४ प ४८४० नम्बरको मोटरसाईकलले रोडक्रस गर्न लागेको को ३९ प ३८५६ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक घाईते भएको मो. . .


सर्बोच्चको आदेशसँगै प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि पाँच सय शैया थप गर्दै

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेसँगै सरकारले त्यसक�. . .


प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १००, झापाम�. . .


विराटनगरका पत्रकार शंकर खरेललाई पितृशोक

विराटनगर । विराटनगरका पत्रकार शंकर खरेललाई पितृ शोक परेको छ । विराटनगरबाट प्रकाशन हुदै आएको न्यू श्रृष्टि दैनिककको प्रकाशक तथा प्रधानसम्पादक खरेललाई पितृशोक परेको हो । पिता ८९ वर्षीय युवराज शर्माको सोमबार राति मृत्यु भएको छोरा शंकर खरेलले जानकारी दिए । विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष विनो�. . .


सवारी दुर्घटना २ जनाको मृत्यु

इटहरी । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा वीप. . .


तीन दिन अघि मात्र भावुक स्टाटस लेखेका विराटनगरका युवा राजु गुप्ताको कोरोनाबाट निधन

विराटनगर । विराटनगर १ शान्तिचौकका युवा राजु गुप्ता कोरोना संक्रमित थिए । उनी कोरोना संक्रमित भएपछि विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा भर्ना भएर उपचार गराई रहेका थिए । भर्ना भएपछि सुरुका दिनमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिदै थिए । तर, ३ दिन अघि मात्र उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखे�. . .


विराटनगरका उद्योगीको जुट बालीमा ‘कर्पोरेट’ अध्ययन

विराटनगर । कुनै बेला पूर्वी नेपालको तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै गएको छ । जुट बाली लगाउने किसानको संख्या घट्दै गएपछि जुट उद्योगीले नै यसको खेति अध्ययन सुरु गरेका हुन् । सुनसरीमा रहेको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छाले पहिलो पटक जुट खेति आफ�. . .