Nawaraj_OB

विराटनगर सिंघिया खोलामा एकजना वेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी

विराटनगर । मलामी गएको बेला विराटनगरको सिंघिया खोलामा पौडी खेल्न हाम फाल्दा विराटनगर–१० का २८ वर्षीय सुमन मण्डल वेपत्ता हुनु भएको छ । हिजा दिउँसो १ बजे खोलामा वेपत्ता मण्डललाई अहिलेसम्म फेला पार्न सकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घटना लगतै मण्डलको खोजी गरिरहेको छ । मोरङ प्रहरीका �. . .


सार्वजानिक निकायमा हुने आर्थिक अपारदर्शिता हटाउन सरोकारवालाको जोड

विराटनगर । सार्वजानिक निकायमा हुने अनियमिता र भ्रष्ट्राचार नियन्त्रणका लागि महालेखा परीक्षक (मलेप)को प्रतिवेदन कार्यान्वयन हुनुपर्ने सरकार र राजनैतिक दलहरुलाई नागरिक समाजले चर्को खबरदारी गर्नुपर्ने धारणा राखेका छन् । आर्थिक अनियमिता नियन्त्रणमा सरोकारवालाहरुको दायित्व विषयक आयोजित अन्तरक्रिय. . .


पाथीभरा जव लिंकद्वारा रोजगारको सात लाख बराबरको दुर्घटना बीमा

इटहरी । पाथीभरा जब लिंक इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँबीच दुर्घटना बीमाको सम्झौता भएको छ । जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौता पत्रमा पाथीभरा जब लिंकमार्फ�. . .


लोकप्रिय गायक विश्वराम कार्कीको “तिमि त अचेल”

काठमाण्डौं । निशा खालिङ अभिनित “तिमि त अचेल” सार्बजनिक भएको छ । लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमि त अचेल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन् । विभिन्न स्टेज कार्यक्रम इ�. . .


पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु

विराटनगर । मोरङ धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेर�. . .


करेन्ट लागेर विराटनगरका एक जनाको मृत्यु

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारे�. . .


पिकअपको ठक्करबाट बालकको मृत्यु

बिर्तामोड। झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व(पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११. . .


प्रदेश १ मा ४१९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इला�. . .


नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको अपिल, महाधिवेशन उत्सवको रुपमा सम्पन्न गर्न सबैसँग आग्रह

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशनलाई उत्सवको रुपमा सम्पन्न गर्न आह्वान गर्नु भएको छ । शुक्रबार एक अपिल जारी गर्दै कोइरालाले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने महाधिवेशनलाई उत्सवमय बनाउनु पर्नेमा जोड दिनुभएको हो । महाधिवेशनले आफूहरुलाई जिम्मेवार र विवेक. . .


मोरङ र सुनसरीका ११ फार्मेसीमा सील

विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले एकै दिन ११ वटा फार्मेसी बन्द गरेको छ । मोरङ र सुनसरीका २२ वटा फार्मेसीको अनुगमन गर्दा कैफियत भेटिएका ११ वटा फार्मेसी सील गरिएको हो । विभागले सुनसरीका ४ र मोरङका ७ वटा फार्मेसी सील गरेको छ । औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले त्रुटीपूर्. . .


“५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रमको आवेदन पुनः सुचारु

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरुसंग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरुका लागी लक्षित गरी ल्याएको “५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रममा सहभागि हुनका लागि आवेदन दिने समय पुनः सुचारु गरिएको छ । कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गते देखि खुल्ला गरिएको थिय�. . .


विराटनगरमा ४५ जनासहित प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा . . .