कानेपोखरी । पाँचथर हिलिहाङ गाउँपालिका ४ निवासी हाल पथरी शनिश्चरे नगरपालिका ०३ संगम चोकमा बसोबास गरिरहेका आइन्द्र पाँचकोटीलाई नगद अस्सि हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । लामो समयदेखी दाहिने खुट्टामा समस्या आइ हाल प्यारालाइसिसको पिडा भोगिरहेका उनको उपचारका लागि प्रवास मुलुक कोरियामा कार्यरत हिल�. . .
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका २ र ३ को सिमानामा रहेको मरिया होलीको बाहुन डोब सुकुम्बासी बस्तीमा तोडफोड तथा हातपात भएको छ । सोही स्थान बस्ने स्थानिय नर बहादुर भण्डारीले तोडफोड तथा हातपात गरेका हुन । मरिया होलीको ३ बिघा क्षेत्रफल रहेको ऐलानी जमिन मध्येको डेढ बिघा जमिनमा बस्दै आएका ३० घर सुकुम्बा. . .
विराटनगर । प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । १० जना सांसद नेकपा (एस) मा जाने तयारीमा रहेपनि बाँकी दुईजनाको कागजात मिलाउन ढिला हुँदा निर्वाचन कार्यालयमा पुगेका छैननु । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई सनाखतका लागि अन्यसँग देखिएका छैनन् । नेकप�. . .
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्र�. . .
प्रेम देवान÷रिन्छेन तामाङ आवर विराटनगर विराटनगर । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित रह्यो । विराटनगरमा युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको ठाउँमा यसपटक भने गाडीमा राखेर खटय. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५,. . .
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । गत २०७७ साल मंसिर ३ गते देखी संचालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश �. . .
कानेपोखरी । मोरङ कानेपोखरी नेकपा माओवादी केन्द्र र वाइसीएल नेपाल कानेपोखरीले संयुक्त रूपमा राहत प्रदान गरेको छ । सुनवर्शी नगरपालिका वडा नं। २ र ३ सिमानामा पर्ने बाभन डोप सन्थाल बस्तिका ५ घरपरिवारलाई प्रती परिवार २५ केजि चामल, दाल, तेल, स्याविन, साबुन प्रदान गरिएको हो । सो क्षेत्रको सरकारी ऐलानी जग्गा�. . .
विराटनगर । विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ । नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित कुमार चेलको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो । भेलाले सर्वसम्मत रुपमा बिराटनगर महानगर कमिटिमा अध्यक्षमा सञ्जय दत्त, उपाध्यक्षद्धयमा रोश. . .
विराटनगर । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित रहने भएको छ । आज दिउँसो निकाल्नुपर्ने रथयात्रा यसवर्ष खटयात्राको रुपमा मात्रै सिमित राखिने भएको हो । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बा�. . .
विराटनगर । सामाजिक सुरक्षा कोषमा जम्मा गर्न योगदानकर्ताबाट कट्टा गरिएको रकम रोजगारदाताले आफैं भोगचलन गर्ने गरेको भन्दै टे«ड यूनियन विरोधमा उत्रिएका छन् । सुनसरी–मोरङ करिडोरका रोजगारदाताले योगदानकर्ता श्रमिकको पारिश्रमिकबाट कट्टा गरेको रकम सामाजिक सुरक्षा कोषमा जम्मा नगरेको भन्दै त्यसको विरोध �. . .
विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रले इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेकलाई कारवाही गर्न नेपाल दूर सञ्चार प्राधिकरणसँग आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरको पोर्टललाई ‘ब्लक’ गरेको विषयमा महासंघ केन्द्रको ध्यानाकर्षण भएको ठहर गर्दै क्लासिक टेक विरुद्ध तत्काल कार. . .