Nawaraj_OB

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

ओखलढुंगा । ओखलढुङगा मानेभन्याङ गाऊपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको �. . .


उद्योग संगठन मोरङको स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रममा ४८ को आवेदन

विराटनगर । उद्योग सङ्गठन मोरङले नयाँ सोच भएका युवासँग साउन १ देखि ३२ गतेसम्म आवेदन माग गरेकोमा ४८ जनाले निवेदन दिएका छन् । स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रमका संगठनले माग गरेको आवेदनमा ४८ जनाले ईच्छा देखाएका हुन् । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले आवेदकसँग अन्तर्वार्त�. . .


प्रदेश १ मा आज भारी वर्षाको संभावना

विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १ का धेरै स्थानमा वर्षाको संभावना रहेको जानकारी दिइएको छ । देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो । त्यसमध्ये प्रदेश नं १ का एक–दुई स्थानमा मेघ गर्ज�. . .


कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि (तालिकासहित)

विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको हो । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भ. . .


विराटनगरको सिंघिया पुलको जिर्णोद्वार र क्षमताविस्तारका लागि मोरंग व्यापार संघ माग

विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने हाटखोलास्थित सिंघिया पुल जिर्ण भएको भन्दै मोरङ व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराएको छ । मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिकालगायत आसपासका क्षेत्रमा संचालनमा रहेका उद्�. . .


विराट गोल्डकपले आठ लाख मुनाफा कमायो, टिकट बिक्रीबाट मात्रै ५९ लाख उठ्यो

विराटनगर । विराटनगरमा २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म आयोजित विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकले आठ लाख मुनाफा आर्जन गरेको छ । ऐतिहासिक रुपमा सम्पन्न प्रतियोगिताका संयोजक मनोज बिक्रम शाहका अनुसार प्रतियोगिताले मुनाफा आर्जन गरेको हो । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी. . .


उपचारमा आएका सेवाग्राहीलाई झुक्याउनेलाई धमाधम पक्राउ गर्दै प्रहरी

राटनगर । उपचारका नाममा सहजीकरण गर्ने वहानामा सेवाग्राहीलाई ठगि गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरमा चिकित्सक, क्लिनिक तथा अस्पतालमा उपचारमा सहजीकरण गर्ने वहानामा सेवाग्राहीलाई ठग्नेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहर�. . .


विराटनगरबाट डिजेलसहितको ट्यांकर चोरी, संलग्न दुईजना पक्राउ

विराटनगर । इन्धन बोकेर नेपाल आयल निगममा आएको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुईदिन अगाडी विराटनगर–४ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएको ट्याङ्कर चोरेर लैजादै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न आरोपम. . .


प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४८ र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्�. . .


खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

बिर्तामोड। झापा अर्जुनधारा–४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र �. . .


क्याम्पसमा विद्यार्थीले लगाए ताला

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय म्यानेजमेन्ट क्याम्पस विराटनगर–१ को प्रशासनमा विद्यार्थीले तालाबन्दी गरेका छन् । कोभिड–१९ को महामारी र उत्पन्न परिस्थितिमा समेत क्याम्पस प्रशासनले विद्यार्थीको सुझावका बारेमा ध्यान नदिएको भन्दै तालाबन्दी गरिएको हो । विद्यार्थीहरुले क्याम्पस प्रशासनले वि�. . .


मुख्यमन्त्री आचार्य अल्पमतमा, सांसद रोक्न नसकेको आरोप पनि सहनु पर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका �. . .