रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चोकमा बस्दै आएका ७५ बर्षीय शिवचरण यादवका दुबै खुट्टा भाँचिएपछि छ महिना यता ओछ्यानमा छन् । बृद्ध अवस्थामा त्यसैपनि कमजोर भर दिने खुट्टा भाँचिएपछि शिवचरणका दैनिकी दुःखमा परिणत भएका हुन् । उनी आफ्नो शारिरीक पीडा मात्रै सहन बाध्य भने छैनन् �. . .
विराटनगर । प्रहरीको अत्याधिक खोजी (मोस्ट वान्टेड) सूचीमा रहेका हातहतियार र लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रदिप (बग्गा) यादवलाई मोरङ प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिन सफल भएको छ । भारतमा बसेर नेपालको प्रदेश १ र २ का जिल्लामा अवैध हातहतियार तथा लागुऔषधको कारोबार गर्दै आएका मुख्य नाईके यादवलाई व�. . .
विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित नागरिकको उपचारका लागि आईसोलेशन सञ्चालनमा आएको छ । शनिबार साँझदेखि होटलमा आईसोलेशन सञ्चालन आएसँगै ७ जना संक्रमित समेत भर्ना गरिएका छन् । नेपाल विद्युत प्राधिकरणका ६ जना र वाणिज्य बैंकका एकजना कर्मचारी शनिबार साँझ नै होटल एशि�. . .
विराटनगर । गत चैत महिनामा कक्षा १ देखि कक्षा ९ सम्मको वार्षीक परीक्षामा दुईहजार विद्यार्थी सामेल भएको एभेरेष्ट उच्च मावि विराटनगरमा अहिले एकहजार ६०० विद्यार्थी मात्रै सम्पर्कमा छन् । कोरोना भाईरस संक्रमण र त्रासका कारण बैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक सत्र अझै अन्यौलमा छ । अन्यौलकाबीच वैकल्पिक क�. . .
विराटनगर । नेकपा विराटनगर ८ नम्वर वडा समितिले शनिबार कोरोना संक्रमणका कारण होम आईसोलेशनमा बसेका २१ जना नागरिकका घर निर्मलीकरण गरेको छ । कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेका घरहरुको निर्मलीकरण गरिएको वडा समिति अध्यक्ष राम पोखरेलले जानकारी दिनु भएको हो । दोस्रो चरणको अभियान अन्र्तगत होम आईसोलेसन�. . .
विराटनगर । प्रदेश १ मा शनिबार १०२ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आईसोलेशनमा खटिने एकजना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगरमा ४ बजेसम्म प्राप्त भएको तथ्यांकमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित राखिएको आईसोलेशनमा स्वास्थ्य परामर्शका लागि खटिने नर्समा संक्रमण पोजेटिभ देखिएको हो । जसमा विर. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म हिडडुलमा निषेध गरेकै दिन शनिबार बिहान भारततर्फ तस्करी हुँदै गरेको १४ किलो गाँजा प्रहरीले बरामद गरेको छ । मोरङको जहादा गाँउपालिका ३ हात्तिवन भन्ने स्थानबाट बुधनगर प्रहरीले शनिबार बिहानको समयमा मोटरसाईकलमा गाँजा लैजादै गर्�. . .
विराटनगर । विराटनगर १२ को बखरी प्रहरी चौकीकै अगाडीको रक्सी भट्टीमा प्रहरीले छापा मारेको छ । प्रहरी चौकीकै सामुन्ने उद्योगमा उत्पादित रक्सी बिक्रीका लागि लैजाने तयार भईरहेको बेला कच्चा पदार्थ र रक्सी बनाउन सामाग्रीहरु बरामद गरिएको हो । बखरी प्रहरी चौकी अगाडी रक्सी उत्पादन गर्ने उद्योगमा छापा हान्न. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी उपचार पद्धतिबाट उपचारतः एकजना कोरोना संक्रमितको शनिबार दिउँसो मृत्यु भएको छ । धरान १५ निवासी ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको हो । उनमा शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो । थेरापीपछि स्वा�. . .
विराटनगर । विराटनगर महानगरपालिकालाई कोरोना परीक्षणका लागि पीसीआर मेशिन खरिदका लागि सहयोग जुट्न थालेको छ । महानगरपालिकाले सार्वजानिक नीजि साझेदारी अवधारणा अन्तर्गत पीसीआर मेशिन खरिद गरि कोशी अस्पतालको ल्याबमा सञ्चालन गर्ने निर्णय गरेसँगै रकम सहयोग गर्नेहरु बढ्दै गएका हुन् । विराटनगरका उद्योगी �. . .
विराटनगर । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकरद्वय गोबिन्द गुरूङ्गको स्वर तथा गौतम डंगोल ‘सन्देश’ को शब्द रहेको नयाँ गीत ‘घाउ’ सार्वजनिक भएको छ । गायक गोविन्द गुरूङ्ग सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । ‘घाउ गरेर सोध्छौ तिमी’ बोलको उक्त गीत सार्वजन�. . .