विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुव्र्यवहार नगर्न अपिल गरेको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ती जारी गरी जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ भने ६४ जना नयाँ संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना र कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ । वीपीमा धरान र सिराहा लहानका दुईजना कोशीमा विराटनगरका १ जना ग. . .
विराटनगर । लकडाउनमा कोहिपनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यका साथ नेपाल तरुण दल केराबारी मोरङले फुड बैंक संचालनमा ल्याएको छ । ‘हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ’ भन्ने नाराका साथ नेपाल तरुण दल केराबारीले गत शनिवारदेखी फुड बैंक संचालमा ल्याएको हो । केराबारी गाँउपालीका भवन अगाडि दाल, च�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा नयाँ पीसीआर मेशिन आईपुगेको छ । निजी क्षेत्रको सहयोगमा खरिद गरेको पीसीआर मेशिन सोमबार महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको हो । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा निजी क्षेत्रले महानगरलाई र महानगरले कोशी अस्पताल विराटनगर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका–३ का यादव परिवारका लागि खाद्यन्न सहयोग गरिएको छ । दुवै खुट्टा भाँचिएर छ महिनादेखि ७५ वर्षीय शिवचरण ओछ्यान परेसँगै परिवार पाल्न बृद्धा बिमला यादवले मजदुरी गर्दै आएको समाचार ओवीमा प्रकाशित भएको भोलिपल्टै यादव परिवारलाई राहत सहयोग उपलब्ध भएको हो । श्री. . .
विराटनगर । राष्ट्रभावले भरिएको ‘कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो’ बोलको गीत विराटनगरकी अनिता सोनीद्धारा लेखिएको हो । गायिका प्रस्ना शाक्यले गाउनुभएको गीतमा भुपेन्द्र रायमाझीले संगीत दिनुभएको छ । महिलाहरुद्धारा सामुहिक रुपमा अभिनित म्यूजिक भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रे�. . .
यस समाचार दोहोरिएकोले हटाइएको छ । समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएको अर्का संक्रमितको पनि मृत्यु भएको छ । आइतबार साँझ धरान–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो । . . .
विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले औद्योगिक क्षेत्र सञ्चालनमा सहज वातावरणको माग गरेका छन् । उनीहरुले आफ्ना सदस्य औद्योगिक प्रतिष्ठान तथा व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना अनिवार्य गराउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल स�. . .
विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीस�. . .
विराटनगर । भाटभटेनी सुपरमार्केटले विराटनगर महानगरपालिकालाई पाँच लाख रुपैँया सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले सार्वजानिक नीजि साझेदारीबाट पीसीआर मेशिन खरिद गर्ने प्रक्रिया बढाएकोले भाटभटेनीले सहयोग उपलब्ध गराएको जनाएको छ । सुपरमार्केटका व्यवस्थापक बिनोद भट्टराईका अनुसार महानगरले भाटभ�. . .
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा खटिएका जुनियर डाक्टरहरुले विभिन्न ९ सुत्रीय माग राखेर आन्दोलन घोषणा गरेका छन् । आइतबारदेखि उनीहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका हुन् । गत शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासन समक्ष ९ बुँदे माग राख्दै समस्या�. . .