दमक । झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फे�. . .
इटहरी । घरमा बसीबसी तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिवाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सात वटा समूहक. . .
विराटनगर । धानमा आत्मानिर्भर प्रदेश १ का १४ जिल्लामा असारको १४ गतेसम्म १८ प्रतिशत रोपाँई सकिएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धान खेतियोग्य मानिन्छ । यो क्षेत्रफलमध्ये ३ लाख २६ हजार हेक्टरमा गतवर्ष धान खेति गरिएको थियो । उच्च–मध्य पहाड तथा तराईमा उत्पादन भएको धान प्रदेशवासीले खपत �. . .
विराटनगर । मोरङ बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारी स्थित सरस्वती खड्काको घरमा राखिएको एनआईसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फलामको हथौडा, छिनो, पेचकस समेतको सहायता लिएर एटीएम बुथ फुटाईरहेको अवस्थामा सुनसरी सुनसरी दुहवी–९ का मो.ईम्तियाज र मो.अनिष हुसेनलाई प्. . .
उदयपुर । उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् । हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको ज. . .
विराटनगर । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, ध. . .
विराटनगर । मोरङको सुनबर्सी नगरपालिका–४ मा बुबाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ परेका छन् । मादक पदार्थ सेवनपछिको विवादमा ६८ वर्षीय बुबा टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरिया पक्राउ परेका हुन् । शनिबार बिहान ६ बजेतिर ओछ्यानमा सुतिरहेको बेला वृद्ध बुवालाई ढुङ्गाले हा�. . .
विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहबाट हिजो भागेका चारैजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बालसुधार गृहको छतबाट हामफाली हिजो बिहान ३ः१५ बजे भागेका उनीहरुमध्ये थप तीनजनालाई आज बिहान ९ः१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको हो । एकजना हिजै पक्राउ परेका थिए । मोरङका प्रहरी नायव उपरीक्षक मन्जिल . . .
सुनसरी । पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको एक दुर्घटनामा परि विराटनगरका दुई जना सहित तिन जनाको मृत्यु भएको छ। सुनसरी जिल्लामा पर्ने कोशी गाऊँपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायस गाडीले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु र २ जना घाईते भएका हुन् । आज ब�. . .
जब राजनीतिक प्रणालीमा संकट आँउछ प्रायजसो नेतृत्वका बारेमा बहस हुने गर्दछ । यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ । नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ । मानव जाती निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो । स्वभावैले यो यथास्थितिमा रहन सक्दैन । अहिले पनि नेपाली राजनीतिम�. . .
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली �. . .
झापा । झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक डुबी घाइते भई उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा ल्याउँदा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टो�. . .