विराटनगर । प्रदेश १ माआज ३४९ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२३, सुन्दरहरै�. . .
विराटनगर । बिराटनगर माहानगरपालिका वार्ड नम्बर ६ मा जारी राहत वितरण आइतबार पनि कायम राखिएको छ । वडाको कुनै घरमा पनि खाद्यान्न संकट भएमा युवा नेता अनिस आलम र उनको टिमले राहत सहजीकरण गर्दै आएका हुन् । बिगतको लकडाउन देखिनै समस्यामा परेका ब्यक्ति लाई खाद्यान्न उपलब्ध गराउन निकै सक्रिय रुपमा लागि रहेको यो �. . .
विराटनगर । कुसवाहा युवा विद्यार्थीले कोशि अस्पताल विराटनगरमा मास्क, सेनिटाइजर तथा फेससिल्ड वितरण गरेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्ने सावधानीका सामाग्री अस्पताल परिसरमा पुगेर वितरण गरिएको हो । युवा विद्यार्थीहरुले एकसय जनालाई स्वास्थ्य सावधानीका सामाग्री वितरण गरेको विद्यार्थी ने�. . .
विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दुर्घटनामा कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो । गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्कोजना घाइते भएका थिए । पैदल यात्री भा�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबा�. . .
विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगर�. . .
इनरुवा । सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुह�. . .
विराटनगर । विराटनगरमा निषेधाज्ञाको कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका लागि फुड बैंक सञ्चालन गरिएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा फुड बैंकमार्फत विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयम�. . .
विराटनगर । विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । क्षमता भन्दा बढी बालक राखिएको सुधार गृहमा २५ जनालाई कोरोना संक्रमण पोजेटिभ आएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिए�. . .
कानेपोखरी । विश्व वातावरण दिवस, प्राकृतिक पुनःस्थापना भन्ने मुल नाराका साथ आज मनाइयो । कोभिड १९ का कारण विगतमा झैँ तामझामका साथ कार्यक्रम नभएपनि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गरेको छ । स्थानियस�. . .
नवराज कट्टेल विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार साढे ७ बजे दुर्घटनापछि फरार रहेका चालक पक्राउ गरेर कानुनी दायरामा ल्याउन आनाकानी भईरहेको छ । पीडित पक्ष कमजोर र दुर्घटना गराउने पक्ष पहुँचवाला हुँदा महानगरपालिका भित्रै भएको घटनामा संलग्नलाई दुईदिनसम्म पनि प्रहरीले पक्राउ नगरेपछि सर्व. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.ले चालु आर्थिक वर्षको साउन १२ गते क्रुडआयल (तेलको कच्चा) १०१ रुपैँया प्रतिलिटर मूल्यमा भन्सार जाँच पास गरेको थियो । भान्सामा प्रयोग हुने सनफ्लावर तेलको कच्चा त्यो मूल्यमा पैठारी गरेको स्वस्तिकको उत्पादनको १९० रुपैँया . . .