Nawaraj_OB

बामफोक प्रहार गरि ऋषिदेवको हत्या, संलग्न आरोपमा स्थानीय पुजन राई पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्या आरोपमा स्थानीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले राईलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोर�. . .


संक्रमितका घर निसंक्रमण गर्दै १७ वर्षीया दिपशिखा

रबिन्द्र बराल रंगेली । उमेरले १७ वर्षीया रंगेली नगरपालिका–२ की किशोरी दिपशिखा सुवेदी यतिबेला ढाडमा ट्याङे्की बोकेर कोरोना संक्रमितका घर–घरमा जाने गरेकी छिन् । संक्रमितका घर र सार्वजानिक स्थलमा सेनिटाइजिङ्ग गरेर उनले सामाजिक कार्यको बाटो समाएकी हुन् । रंगेली–२ मंगलबारेकी दिपशिखा कोरोना महामार. . .


सवारी दुर्घटना एक जनाको मृत्यु

बिर्तामोड । झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएक�. . .


कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हिजो बु�. . .


विराटनगरबाट २२ लाख नगदसहित तीनजना हुण्डि कारोबारी नियन्त्रणमा

विराटनगर । विराटनगरबाट प्रहरीले तीन जना हुण्डी कारोबारीलाई नगद २२ लाखसहित नियन्त्रणमा लिइएको छ । संलग्न तीनजनाको साथबाट नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको हो । विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा सुरक्षा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्र. . .


प्रदेश १ मा ६७३ संक्रमित थपिए, विराटनगरमा १७६

विराटनगर । प्रदेश १ मा आज ६७३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा७५ मह. . .


कोरोनाको कारण १९० को मृत्यु, आठ हजार ३०५ थपिदाँ छ हजार ५४३ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ प. . .


भरतमोहन स्मृति प्रतिष्ठानद्वारा कोशी अस्पतालमा दुईसय थान पीपीई हस्तान्तरण

विराटनगर । कोशी अस्पताल विराटनगरलाई भरतमोहन स्मृति प्रतिष्ठानले दुई सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । प्रतिष्ठानका सल्लाहकार तथा पुर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मे�. . .


विराटनगरका अस्पतालमा आठ जनाको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र र नोबेलमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई महिला र ७ जना पुरुष रहेका छन् । कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु. . .


बढी मूल्यमा औषधी बिक्री गर्ने विराट नर्सिङ अगाडीका दुई फार्मेसी सञ्चालक पक्राउ

विराटनगर । प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधी बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई . . .


प्रदेश १ मा एकैदिन आज २१ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको रके�. . .


चौधरी फाउन्डेशन र नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाण्डौं । चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स( सँग आज समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनार�. . .