काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्त�. . .
विराटनगर । विराटनगरका उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा १ नंं प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले २९ वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघसहितका संघसंस्थालाई ५० हजार मास्क र ९५ लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ । राउतले जिल्ला–नगर उद्यो�. . .
विराटनगर । मोरङमा सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुको अत्यावश्यक बाहेकको कारोबार जेठ ११ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन काार्यलयको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुलाई कारोबार बन्द गर्न अनुरोधसहितको परिपत्र जारी गरेको हो । कोरो�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । नहरको बीच भागमा बुधबार घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव भेटिएको थ�. . .
इटहरी । इटहरी उपमहानगरपालिका–३ काृ एउटा टोलमा बसोबास गर्ने नागरिक बिरामी भएपछि गरिएको परीक्षणमा अधिकांशलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको हो । टोलमा अधिकांश नागरिक बिरामी परेपछि इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमसहितको . . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दी भएका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालय रानी विराटनगर एक महिन अवधीभर उत्कृष्ट काम गर्ने प्रहरीको रुपमा विश्वकर्मालाई सर्वोकृष्ट घोषित गरेको हो । व्यवसायिक, लगनशील र कर्तव्यन�. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक व�. . .
विराटनगर । अग्रज गजलकार कविराज पोखरेलको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको ५७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उनी गजल र कविता लेखनमा अब्बल मानिन्छन् । उनका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू . . .
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । २० हजार २८६ नमुनाको �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकामा कोेरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वडा सिल गरेको छ । कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो । सिल गरिएका वडामा औषधी र दुध बाहेकका कुनैपनि व�. . .
विराटनगर । प्रहरीले विराटनगर–१६ दरैया र विराटनगर–१७ मटेरुवास्थित सीमावर्ती क्षेत्रबाट एकलाख ६४ हजार मूल्य बराबरको भन्सार चोरी पैठारी गरेर अवैध भित्र्याइएको सामान बरामद गरेको छ । सीमानाका बन्द रहेको बेला पनि भारतबाट अवैध कारोबार गर्ने दरैयाका सुधिरकुमार महतोसहित प्रहरीले सामान बरामद गरेको हो । प. . .
विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख ४० वर्षीया आशा चौधरीको निधन भएको छ । उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मङ्गलबार बिहान उनको मृत्यु भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार चौधरी सात महिनाकी ग�. . .