विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले होम आईसोलेशनमा बसेका कोरोना संक्रमितका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । क्यूरा हेल्थसंगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमा नै एकान्तवासमा रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य सम्बन्धी आवश्. . .
विराटनगर । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार (हिजो) देखि अस्पतालबाटै हराएका हुन् । कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरो�. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट देशभरमा २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको मन्त्रालय. . .
विराटनगर कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।. . .
विराटनगर । ‘गुद्री बजार, सब्जिमण्ढी, होटल, रेष्टुराँ, सैलुन सञ्चालन नगर्ने ।’ मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाद्वारा जारी निषेधाज्ञा आदेशको तीन नम्बर बुँदामा यस्तो विवरण उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकको जीवन रक्षाका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको आदेश भने बीच�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र औषधी पसल र स्वास्थ्य संस्था बाहेकका सबै प्रकारको व्यापार तथा व्यवसायलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न बैशाख ३० गतेदेखि लागु हुनेगरि अर्को सूचना जारी नहुँदासम्म बन्द गर्ने निर्णय गरिए. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोभिड समन्वय कोष स्थापना गरेको छ । आजदेखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिकातर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्तहुने २ लाख पनि थप गरिने म�. . .
झापा । झापाको मेचीनगर नगरपालिका–१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक मेचीनगर नगरपालिका–१२ का ३० बर्षीय कुजैहाङ. . .
बिर्तामोड । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकब. . .
विराटनगर । कोरोना संक्रमित भएका व्यक्तिले आफ्नो शरीरको पल्स र अक्सिजन नाप्ने प्रयोग गर्ने अक्सिमिटर नै नक्कली मगाएर कालोबजारी गर्ने विराटनगर–२ का एक व्यक्तिहरु सातजनालाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । चीनबाट नक्कली अक्सिमिटर आयात गरेर नेपालका बजारमा बिक्री वितरण गर्ने गिरोहका सा�. . .
विराटनगर । कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । मोरङमा ११, सुनसरीमा २, झापामा २ र इलाममा १ जना संक्रमितको मृत्यु भएको हो । मोरङको नोबेल मेडिकल कलेजमा ४ जना, विराटमा २ जना, कोसी अस्पताल र न्यूरो अस्पतालमा एक–एक जना तथा होम आइसोलेसनमा ३ जनाको मृत्यु भएको हो . . .