विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमित उपचारतः १२ जना नागरिकको मृत्यु भएको छ । कोसीको कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा भर्ना भएका १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएको छ । शनिबार अप. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आइसोलेसन निर्माण गरेको छ । अक्सिजनसहितको ५१ बेडको आइसोलेसन स्थापना गरिएको हो । अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल सरहकै आइसोलेसन तयार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्या�. . .
खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बि.क. रहेका छन् । गत रात. . .
विराटनगर । सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाऊपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भए�. . .
विराटनगर । मोरङ लेटाङ–३ त्रिशुली चोकस्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या गरिएको छ । पुरानो रिसईबीका कारण उनलाई स्थानीय तीनजनाले शुक्रबार राती हत्या गरेर फरार भएका हुन् । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन�. . .
विराटनगर । औद्योगिक तथा व्यवसायीक प्रयोजनका लागि खपत भईरहेका अक्सिजनका सिलिन्डर खोज्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले उद्योग अनुसार कति सिलिन्डर खपत भईरहेका छन् भन्ने यकिन अभिलेखसहित संकलनको काम थालेको हो । प्रदेशभरका विभिन्न जिल्लाबाट प्रहरीले ७९५ अक्सिजन सिलिन्डर संकलन गरिसकेको छ । प्रद. . .
विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनप�. . .
विराटनगर । निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै विराटनगरमा व्यापारी कुटिएका छन् । ट्राफिक चौकस्थित झापाली किराना स्टोर एन्ड जानकी बेकरीमा दुई जनालाई वडा प्रहरी कार्यालयको प्रहरी टोलीले आज बिहान कारबाहीको क्रममा कुटेको हो । कुटपिटबाट पसलमा बसेका २७ वर्षिय मनिस कुमार साह र २९ वर्षिय सोनु कुमार साह स�. . .
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो । . . .
विराटनगर । मोरङका विभिन्न तीनवटा अस्पतालमा र वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका १० जना कोरोना भाइरस सङ्क्रमित नागरिकको मृत्यु भएको छ । उनीहरुको मृत्यु शुक्रबारसाँझदेखि आज दिउँसोसम्ममा भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, नोबेल शिक्षण अस्पतालमा चारजना तथा मोरङको �. . .
पाँचथर । पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्याङबाट लडि मृत्यु भएको छ । आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडि शुक्रबार राती १ बजे घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहर�. . .
विराटनगर । प्रदेश १ मा आज ७५१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, ते¥हथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९६ महिला र १४९ पु�. . .