Nawaraj_OB

विराटनगरमा २८३ सहित प्रदेशमा ७९१ संक्रमित थपिए, सक्रिय ५ हजार २७० जना

विराटनगर । प्रदेश १ मा आज ७९१ ज्ना कोरोना संक्रमित थपिएका छन् । एक हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११,उदयपुरमा ८,ते¥हथुममा ५, धनकुटा र पाँचथरमा२–�. . .


प्रदेश १ का चार अस्पतालमा दश संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ का चार अस्पतालमा दशजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ । यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीनजना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल को. . .


इटहरीमा पाँच रुपैँया बढी मूल्यमा मास्क बिक्री गरे कारवाही

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिएको छ । बिहीबार बजार अनुगमन गरेर तीन रुपिँयामा खरिद गरेको मास्कको प्रतिथान मूल्य पाँच रुपैँया बढी नलिन व्यवसायीलाई निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोली�. . .


कोरियाको सीप इलामको कन्याममा फुल्दै

विराटनगर । पाँच गतवर्षपछि कोरियाबाट घर फर्केका इलाम सुर्योदय नगरपालिका–६ कन्यामका बिराज तामाङ यतिबेला पाखाबारीमा पौरख जगाई राख्नु भएको छ । कोरियामा सिकेको सीप र ज्ञानलाई गतवर्षदेखि आफ्नै जन्मस्थानमा जाँगरसँग जोड्न थाल्नु भएका तामाङले गाउँमा आधुनिक कृषि खेति प्रणालीको विकास भित्र्याउन सफल मात्र�. . .


दाजुले कुटपीट गर्दा भाईको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजुभाई बीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट भर्ना गरिएको थियो । तर, थप उपच�. . .


सुनवर्षीमा गाईले कुल्चिएर बालिकाको मृत्यु

रबिन्द्र बराल रंगेली । मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा मंगलबार राति ७ बजे गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको ४ वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो । छिमेकी सुनवर्षी ९ का सहदेव यादवले गाई घर लैजाने क. . .


नोबेलमा गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेजमा कोरोना संक्रमणबाट विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि हिजो अपरान्ह ४ :१८ बजे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार उनको बेलुका ९ :३१ मा निधन भएको हो ।. . .


प्रदेश १ मा आज ५७७ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .


कोभिड–१९ विरुद्ध खटिने फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख क्षतिपूर्ति

विराटनगर । प्रदेश सरकारले कोभिड–१९ को पहिचान, निदान, उपचार, ओसारपसार र शव व्यवस्थापनमा खटिने फ्रन्टलाइनर व्यक्ति संक्रमित भई निधन भएमा परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमितसँग दैनिक जोडिने चिकित्सक, स्वास्थ्�. . .


विराटनगरमा होम आईसोलेशनमा बसेका संक्रमितले यी चिकित्सकसँग परामर्श लिनसक्ने

विराटनगर । कोरोना संक्रमित भई होम आईसोलेशनमा बसेका विराटनगर महानगरपालिकाका नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्शका लागि ३० सदस्यीय चिकित्सकको समूह परिचालन गरिने भएको छ । संक्रमित नागरिकले आफ्नो अवस्थाको बारेमा विभिन्न चिकित्सकसँग स्वास्थ्य सल्लाह तथा सुझाव लिन पाउने गरि महानगरपालिकाले व्यवस्�. . .


माधव–खनाल समूहका युवाद्वारा ५३ पिन्ट रगत दान

विराटनगर । नेकपा एमालेको खनाल नेपाल पक्षको युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ पिन्ट रगत दान गरेका छन् । रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रक्तदान गरेको हो । संकलित र�. . .


कोरोना त्रास ः ५८ जनाको मृत्यु, आठ हजार ६५९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।  . . .