सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् । जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त �. . .
विराटनगर । मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जना मृत्यु हुनुका साथै २ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र–१–०२–०४१ प.२६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०२–०४४ प.२६०९ �. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि विराटनगरमा आज सातदिनका लागि लगाइएको निषेधाज्ञा कडाईपूर्वक कार्यन्वयर गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरिरहेको हो । निषेधाज्ञा पालना गर. . .
विराटनगर । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशन. . .
प्रेम देवान विराटनगर । अछाम जिल्लाको ढुङगेचला ६ का ४० बर्षीय शेरे कामी बिहीबार बिहान ८ बजे भारतको भगलपुरबाट परिवार सहित नेपाल प्रवेश गरे । उनी जोगवनी रानी बोर्डर हुँदै घर जान लागेका थिए । तर, भारतबाट आउने नागरिकको अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएकाले बोर्डरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले उ. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमण देदखएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्या शनिबारको हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनम�. . .
विराटनगर । कोरोना भाईरसको दोस्रो भेरियन्टबाट पछिल्लो एक हप्तामा प्रदेश १ मा एक हजार ६०८ संक्रमित थपिएका छन् । ५ हजार ४ सय २ जनाको परीक्षण गर्दा एक हजार ६०८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोनाको दोश्रो लहरमा प्रदेश राजधानी समेत रहेको जिल्ला मोरङ बढी प्रभावित रहेको छ । त्यसपछि सुनसरी र झाप�. . .
विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनम�. . .
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईते. . .
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पाँचथरको पौवाभञ्याङबाट ईलामतर्फ आउँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका–३ का १८ बर्षीय किरण राई. . .
विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .