ओखलढुंगा । मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमान. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना गरि चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो भने वीपीमा मोरङ ग्रामथान–५ का ५० वर्षीय पुरुषको शनिबार राती १�. . .
विराटनगर । समाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ आजबाट एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात नयाँ प्रजातिबाट संक्रमित हुनेहरुको दरलाई कम गर्दै जनस्वस्थ्यलाई सुरक्षित राख्ने उद्देश्य सहित एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स �. . .
विराटनगर । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित �. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले खोपको मूल्य र निर्धारण तय गरेर निजी क्षेत्रलाई खोप आपूर्तिमा सहभागी गराउनु पर्ने माग गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, बिराट व्यापार संघ र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निजी क्षेत्रलाई खोप आपूर्तिका लागि संल. . .
विराटनगर । दोस्रो चरणको कोरोना भाईरस कोभिड १९ को माहामारीको उच्च जोखिम तथा नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा आज ७ औँ दिन पुगेको छ । ७ औँ दिनसम्म आईपुग्दा विराटनगरमा अन्य दिन भन्दा आज शनिबार भने सुनसान देखिएको छ । विराटनगरका सबै वडाहरुमा कोरोना संक्रमित देखिएपछि ना. . .
विराटनगर । प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३२ �. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको म. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे सडकमा बिग्रिएको बेला यात्रु ओर्लेर टिकटक बनाउने क्रममा झरेर मृत्यु भएको हो । सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभ. . .
विराटनगर । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ‘रेमडेसिभिर’ इन्जेक्सन नक्कली बनाएर बिक्री वितरण हुने गरेको पाइएको छ । संकटका बेला सक्रिय रहेको गिरोहका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले नोबेल मेडिकल कलेज विराटनगर अगाडी सञ्चालनमा रहेको साथी फार्मेसीका सो�. . .
विराटनगर। भन्सार महसुल प्रयोजनका लागि कायम गरिएको कुनै पनि मालवस्तुको मूल्याङ्कनलाई आधार मानेर मूअकर र आयकर गणना गर्ने प्रणालीमा सुधार गर्नुपर्ने विराटनगरका व्यवसायीले माग गरेक छन्। मोरङ व्यापार संघले अर्थ मन्त्रालयलाई बजेटसम्बन्धीकोसुझाव पठाउँदै भन्सारमा कायम गरिएको मूल्यका आधारमा मूअकर र आय�. . .
बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिका–४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प�. . .