काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चार माध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि पर�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसम्मत रुपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्नु प्रमुख उपलब्धि रहेको बताएका छन् । निर्वाचित भएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सोमबार कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदे�. . .
काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घट्दै२०९८.६९ अंकमा झरेर बन्द भएको छ । कारोबारको यस दिन ३६ कम्पनीको सेयर बढेकोमा २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । आज ३ सय ७ कम्पनीको १ करोड ८० ल. . .
विराटनगर । कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा बिद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजानिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा बिद्युतीय चार्जि�. . .
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गर्दै विधिवत रुपमा प्राण प्रतिष्ठा गरेका हुन् । प्रतिष्ठापछि आरती गरिएको छ । गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन. . .
विराटनगर । झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ । टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । मह�. . .
विराटनगर। शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगर विधिवत रुपमा उद्घाटन भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीले सोमबार संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्। यसअघि तत्कालिन मुख्यमन्त्री शेरधनराईको नेतृत्वको सरकारले कोरोना महामारीको बेला करोडौँ र�. . .
विराटनगर । करिम फाउण्डेशनले स्विटर वितरण गरेको छ । आइतबार फाउण्डेशनले जहदा गाउँपालिका १ स्थित श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो। चिसो बढेसगै उक्त विद्यालयका ३० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको करिम फाउण्डेशनका सचिव नसिम जाबेदले जानकारी दिए। कार्यक्�. . .
विराटनगर । विराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर विरुद्धको विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने भएको छ। फेब्रअरी ४ का दिन खेलकुद, योगा, साथै विविध कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवस मनाउने तयारी रहेको विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता क. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा आधा दर्जन जुट मिल बन्द भएपछि पुनः नयाँ जुट मिल सञ्चालनमा आएको छ । करिडोरमा डेढ दशकअघिसम्म ११ वटा जुट मिल सञ्चालनमा थिए । त्यसमध्ये ६ वटा बन्द भएर पााचवटा मात्रै सञ्चालनमा रहेका थिए । जुट मिलको औचित्य सकिएको चर्चा चलिरहेको बेला नयाँ उद्योग स्थापना गरेर यसको संभ�. . .
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । चैत १५ गते अनिवार्य अंग्रजी, १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य व�. . .
टोकियो । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ । जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम ग�. . .