विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार (आज) बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय दुई दिन विदा हुने भएको छ । महानगरपालिकाका विभिन्न विद्यालयले प्राविधिक कारण देखाउदै विदाबारे सुचना सार्वजानिक गरेका हुन् । सोमबार जेनजीले विराटनगरमा प्रदर्शन गरे । सोहि प्रर्दशन पछि महानगरपालिकाले मंगलवार महानगरका विद्यालय विदाको सुचना जारी गरेको छ । . . .
विराटनगर । विराटनगर तीनपैनीमा ट्रिपरमा आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन अवरोध भएपछि डाइभर्सन गरिएको ट्रिपरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएपछि आक्रोशित समूहले आगजनी गरिदिएका हुन् । प्रदेश १–०२–००२–४५१४ नम्बरको ट्रिपरले को २७ प ८५३४ स्कुटरलाई ठक्कर दिद�. . .
इन्दु कुमारी साह विराटनगर । नेपालमा पछिल्ला दिनमा विद्यार्थी नेतृत्वमा सुरु भएको शान्तिपूर्ण आन्दोलन रक्तपातमा परिणत भएको छ। भदौ २३ गतेदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा सुरु भएको प्रदर्शनलाई ‘जेनजी पुस्ताको आन्दोलन’ नाम दिइएको छ। विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाकमै सडकमा निस्केर. . .
विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुईजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वराष्ट्रिय क्रिकेट कप्तान पारस खड्काले हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्दा समस्या आउने गरेको औंल्याएका छन् । सोमबार सामाजिक सन्जालमा लेख्दै उनले जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त ग. . .
युवा पुस्ता, जेन–जी (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका नागरिक) अहिले सडक आन्दोलनमा छन् । उनीहरु सामाजिक सञ्जालबाट सरकारलाई डिजिटल खबरदारी गर्दै आएका छन् । विश्वभर नै डिजिटल पुस्ताको रुपमा मानिने जेन–जी युवाहरु सामाजिक सञ्जालबाट राज्य सञ्चालकको खबरदारी गर्ने गर्दछन् । यो सुचना र प्रविधिको युगमा साम. . .
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो । बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने न�. . .
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटे�. . .
विराटनगर। मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमा लाठीचार्ज भएको छ । प्रवेश निषेध गरेको क्षेत्र प्रवेश गरेका युवाहरुलाई प्रहरीले लाठिचार्ज गरेको त्यहा उपस्थित युवाले जानकारी दिए । कोशि प्रदेशको राजधानी विराटनगरमा पनि जेन–जीका पुस्ताले प्रदर्शनकारीहरू गरीरहेका छन् । साथै एक युवालाई लाठ. . .
झापा।झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहले दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो। प्रदर्शनकारी�. . .
विराटनगर। विहान ११ बजे बाट सुरु भएको जेन–जी पुस्ताका प्रदर्शनकारीहरू जारी रहेको छ । आन्दोलनमा संलग्न युवाहरुले कोशि प्रदेश सभा अगाडि प्रर्शन गरेका हुन् । प्रवेश निशेध गरीएको स्थामा प्रवेश गरी प्रदर्शन भईरहेको छ । युवाहरुले आवाज बुलन्द गरीरहेका छन् । यो प्रदर्शन आज दशका विभिन्न स्थानमा भईरहेको �. . .