ओबी

मन्त्री भण्डारी चोभार बन्दरगाहको निरीक्षणमा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउ. . .


‘मानव तस्कर’को झुटो आरोप लगाएको प्रति उपसभामुखको दु:खेसो

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छिन् । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जि अन्र्तगत ११ वटा लायन्स क्लब र लियो क्लबहरुको शनिबार काठमाडौमा भएको संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रममा बोल्दै उपसभामु�. . .


लघुकथा : श्रृङ्गार

-सविना श्रेष्ठ सरल स्वाभकि डुमिसा सानैदेखी पढाईमा निकै रुचि राख्थिन। गरिब परिवारमा जन्मेकी हुँदा साथीहरुले पनि हेप्ने गर्थे र स्कुलमापनि शिक्षकहरुले वास्तानै गर्दैनथे। गाउँको परिभेष अनुसार उनका बाले सानै उमेरमा बिहे गरिदिए। त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो। सानै उमेर गरिबिको चपेटामा पर�. . .


अन्त्यहिन यात्रा

-अजिता प्रधान काँधमा आफू जत्रै थैलो बोकेर दिनभरि कलिला हात सल्बलाउछन् फोहोरको डङ्गुरमा बिहान देखि साँझ सम्म फोहोर केलाउँदा केलाउँदै जिन्दगीको तमाम खुसी सकिन्छ फोहोरमा फालिएको प्लास्टिकको बोतलमा कतै गाली कतै घृणा सँहदै भोको पेटभर्न दुइ गाँसको खोजीमा लम्किरहन्छन् सडक बालकका कलिला गोडा ! जान्�. . .


घाइतेहरुको उपचारमा कमी हुने छैन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् । शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पु�. . .


एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक. . .


दुर्घटनामा मृत्यु भारतीयहरुको शव बुझ्न राज्यमन्त्री खड्से काठमाडौंमा

काठमाडौं । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छिन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न काठमाडौं नेपाल आएकी हुन् । काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभ. . .


खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजकुमार राईको ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन् । शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रम. . .


भारतमा रहेका मन्त्री पाण्डेले गरे धर्म धम्ब सम्मेलनमा सम्बोधन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरण. . .


राधाकृष्ण रथयात्रा : राक्षसी प्रवृत्तिलाई भगवान कृष्णले मन पराउनु हुन्न

भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मनु भएका श्री कृष्णको जन्मदिनलाई धार्मिक रुपमा विशेष महत्वका साथ मनाउने चलन छ । यसवर्षको याो वार्षिक पर्व आगामी भाद्र १० गते पर्दछ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीलाई सातम आठ�. . .


रुसका ९२ गाउँ युक्रेनको कब्जामा

काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकहरुले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार रुसको कुस्र्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्र. . .


धेरै खुरापाति काम गर्ने मान्छेहरु न्यायालयको साथ खोज्छन् : वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती नेपालको न्यायक्षेत्रमा चर्चित नाम हो । करिब तीन दशक न्याय क्षेत्रमै रहेर सेवा गरिरहेका नेपाल बारका पूर्वउपाध्यक्ष समेत रहेका उप्रेती न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका क्षेत्रको व्यथितिका बारेमा खुलेर बहस गर्छन् । नेपालको न्याय क्षेत्रको पछिल्लो अवस्था, र�. . .