विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार विराटनगर आएका छन् । उनले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । लामो समयदेखि कोशी अस्पतालमा दुईवठा भवन निर्माणको काम भइरहेको छ । पुराना भवन भत्काएर नयाँ बनाउने क्रम नसकिँदा सेवाम�. . .
विराटनगर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट प्रतिनिधि चयन कार्यक्रम सकिएको छ । अन्तिम निर्वाचन क्षेत्र नम्बर ३ र दलिततर्फको प्रतिनिधि चयनको अन्तिम नतिजा सार्वजानिक भएको हो । हालसम्म सार्वजनिक परिणाम अनुसार, मोरङमा अध्यक्ष केपी शर्मा ओली र नेता इश्वर पोखरेल पक्षको बरा�. . .
प्रेम देवान विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङलाई साढे २४ लाख बराबरको सिसि क्यामारा सहित उपकरण प्रदान गरिएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा क्षति भएको विराटनगर महानगर भित्रका सिसि क्यामारा तथा त्यसको सर्भर मर्मत सम्भारको लागि आवश्यक उपकरण प्रदान गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत वि. . .
विराटनगर । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटा कारबाहीमा परेका छन् । विराटनगर निवासी सापकोटा डिआईज्ी सरुवामा असन्तुष्ट थिए । उनी कोशी प्रदेशमा आउन चाहेका थिए । तर, निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकोले बिनोद घिमिरेलाई खटाइएको छ । नेपाली काँग्रेस मोरङका नेता दिलिप सापकोटाका छोरा हुन�. . .
विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको धारणा राखेको मुस्लिम अगुवाहरूले बताएका छन् ।मोरङ मुस्लिम समुदायले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्ति धर्म विशेष लक्�. . .
विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । गाँजा नियन्त्रणमा लिनका लागि एक राउण्ड गोली समेत चलाउनु परेको हो । सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रण. . .
विराटनगर । नेपालमा बिहीबारदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘कर२०–०००००१’ देखि ‘घर४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्�. . .
विराटनगर । औषधि ऐन २०३५ को संशोधनमा राखिएका केहि प्रावधान अव्यावहारिक भएको भन्दै त्यसको खारेजी हुनुपर्ने माग कोशीका औषधी व्यवसायीहरुले अगाडी सारेका छन् । उनीहरुले अन्यायपूर्ण र व्यवसायीलाई विस्थापित गर्न खोजिएको भन्दै ती प्रावधान खारेज हुनुपर्ने मागसहित औषधी व्यवस्थापन विभाग विराटनगर कार्यालयम. . .
मोरङ । नेपाली क्रिकेट क्षेत्रमा नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि यसमा भविष्य खोज्नेहरुको देशभर अभूतपूर्व उत्साह देखिएको छ। साना नानी–बाबुदेखि लिएर बृद्धबृद्धासम्म क्रिकेटको रौनक बढ्दो छ । एनपिएल अवधीमा यसैमा झुमिरहेका छन् । एनपिएल अहिले नेपालीहरूको राष्ट्रिय उत्सव सरहको खेल महायज्ञ बनेको छ, . . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रकमा नियुक्त लिँदा झुटो विवरण पेस गरेको आरोपमा डिल्लीराम प्रसाईंसहित चारजना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएको खुलेपछि उनले राज. . .
विराटनगर । खुल्ला सीमा क्षेत्रबाट भइरहेको चोरी पैठारी र निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा टोली परिचालन गरेको छ । कोशी प्रदेशका प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ र काकडभिट्टाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीको टोलि फिल्डमै रहेको छ । . . .
विराटनगर । विराटनगर–१३ स्थितबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा जहदा गाउँपालिका–१ . . .