विराटनगर । झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक(८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली(४ का पवन हाङ्सुरुम्वा �. . .
विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी का�. . .
विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा दुईवटा फार्मेसी पसलमा शिलबन्दी गरेको छ । विभागले सोमबार विराटनगर ९ र १० मा रहेका १२ वटा फार्मेसीमा अनुगमन गरेको हो । जस क्रममा नियम विपरीत रहेका दुईवटामा शिलबन्दी गरिएको छ । अनुगमनको क्रममा औषधी व्यावस्था विभागको नियम विपरीत तथा आवश्यक कागज�. . .
विराटनगर । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने विनियमपत्रमा हस्ताक्षर भएपछि विराटनगर–१८ स्थित आईसिपीसम्म कार्गो रेल आउनेमा हर्षोबढाँई छ । तर, भारतको बथनाहादेखि विराटनगरको आईसिपी नजिक नेपाल कष्टम यार्ड पुग्दा त्यस्तो लाग्दैन । भारतले निर्माण गरिदिएको रेलमार्गको लिकमा घाँसले छोपेको छ. . .
विराटनगर । आर्थिक वर्ष २०८१÷२०८२ लाई तयारी र चालु आर्थिक वर्ष २०८२\२०८३ मा कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारको घोषणा चार महिना बितिसक्दा सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको थियो । त्यसयता पर्यटन वर्षसँग सम्बन्धित कार्याक्रम हुन सकेका �. . .
विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एकअर्ब बराबरको क्षति पुग्यो । भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्य सम्पादन लयमा फ�. . .
विराटनगर । विराटनगर विमानस्थलबाट बाहिरने क्रममा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ प्रहार गरेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडीमा रातो रङ छ्यापेका हुन् । बस्नेतले विराटनगरबाट सुनसरी. . .
मोरङ । नयाँ मतदाता दर्ताका लागि निर्वाचन आयोगले गरेको दोस्रो चरणको अन्तिम आह्वान शुक्रबार सकिएको छ। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानको अन्तिम दिन मंसिर ५ गते साँझ ४ बजे सम्म जिल्ला कार्यालयमा कुल १६ हजार ४१३ जना नयाँ मतदाताले नामावलीमा आफ्नो नाम दर्ता गरा. . .
विराटनगर । २०५४ सालमा सुरु भएको विराटनगर चक्रपथ (रिङ्गरोड) २८ वर्ष पुगेको छ । यो बीचमा विराटनगर रिङ्गरोडको नाममा धेरै नेताले निर्वाचन जिते । भाषणमा रिङ्गरोड निर्माण गरेर सहरको विस्तार र व्यस्थापनका योजना सुनाइए । तर, २८ वर्ष अगाडी सुरु भएको चक्रपथ चालु आर्थिक वर्षदेखि कुनै पनि निकायको योजनामा समेटिन छ. . .
विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दुरीमा पाइप विछ्याउने कार्य धमाधम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापीत गर्न २ अर्ब ५४ करोड रुपिँयाको आयोजना चालु अवस्थामा �. . .
विराटनगर । विराटनगर–५ बाट प्रहरीले बुधबार साँझ एउटा सवारीमा पिआर ट्रेडर्स नामको पाँच बोरा खुर्सानीको धुलो नियन्त्रणमा लियो । भन्सार छलेर भित्र्याएको पाइएपछि विराटनगर–६ स्थित ट्रेडर्सको गोदाममा पुग्यो । बिएफएम नजिक घर भएका प्रविन चोप्राले प्रहरीलाई आफ्नो सामान भएको स्वीकार गरे । अनि सामानको भिसिट. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयको बाटो प्रयोग गरेर भन्सार जाँचपासमा संलग्नहरुकै तस्करी मौलाएको छ । केहि दिन अगाडी भन्सार एजेन्ट प्रतिनिधिको काम गर्दै आएका कुन्दन मण्डलको सामान नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै अर्का एजेन्टको घटना समेत दोहोरिएको छ । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भए�. . .