ओबी

विराटनगरमा सार्वजानिक कार्यक्रम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने

विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार क्षेत्रमा गत सोमबार नेपाली कम्यूनिष्ट पार्टीले सभा आयोजना गरियो । सभास्थल तोकेपछि त्यहाँको फोहोर आफैं संकलन गरेर सफा बनायो । त्यसपछि सभा सकेपछि पुनः सरसफाई गरेर विराटनगर महानगरपालिकाको सरसफाई शाखा प्रमुख पुनम दाहाललाई अनुगमनमा बोलायो । . . .


विराटनगरको सीमा क्षेत्र मटेरुवाबाट स्रोत नखुलेको साढे छलाखसहित एकजना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटन. . .


कोशी अस्पताल विराटनगरका डाक्टर क्लिनिक नधाउन स्वास्थ्यमन्त्रीको निर्देशन

विराटनगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगरको अनुगमन गर्दै समग्र सेवाको अवस्थाबारे जानकारी लिएकी छिन्। उनले अस्पताल परिसरमा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै निर्माणको प्रगतिबारे सम्बन्धित इन्जिनियर तथा अधिकारीसँग प्रत्यक्ष जानकारी लिएकी हुन्। अन�. . .


विराटनगरमा कडाई भएपछि नाका फेरेर प्रतिबन्धित औषधी भित्र्याउँदै कारोबारी

विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थाम�. . .


विराटनगरमा बाल क्रिकेटरका लागि टि–१० प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा १० वर्षमुनिका बालक–बालिकालाई लक्षित गर्दै आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा तीनदिने प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता मंसिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। ख�. . .


बेलबारीमा सुरु भयो नगरबस

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बिद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । नौ महिना अगाडी खरिद गरेको नगर बसको शुभारम्भ भने सोमबार मात्रै गरिएको हो । नगर प्रमुख दिल प्रसाद राई र नितु थापा कोइरालाले नगर बसको शुभारम्भ गरेका थिए । उपप्रमुख थापाले प्राविधिक कारणले ढिलाई भएको बताएकी छिन् । उनले स्थानीय �. . .


यस्तो बन्दैछ ‘प्रधानमन्त्री पार्क’, थपिएको म्यादमा सम्पन्न हुने विश्वास

सोनु साह विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण कार्य निर्धारित समयभन्दा ढिलो हुँदै अघि बढिरहेको छ। विराटनगर महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको यो पार्कको काम समयमै सम्पन्न नहुँदा म्याद थप�. . .


विराटनगरमा १५ औं प्याब्सन स्पोट्र्स मिट, मंसिर १९–२१

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ भव्य रूपमा सञ्चालन हुने भएको छ । प्याब्सन मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी स्पोट्र्स मिटको तयारीबारे जानकारी गराएको हो । प्याब्सन मोरङका अध्यक्ष . . .


एस्पायर कलेज बिराटनगर र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच सम्झौता

बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ। कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्�. . .


किन आईसिपीमा कार्गो अनलोड गर्न चाहँदैनन विराटनगरका उद्योगी

विराटनगर । दुई वर्ष अघि नेपाल–भारतका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलको उद्घाटन गरे । त्यहि दिन दुई देशबीच पारवहन सन्धि नवीकरण गर्दा चारवटा वस्तु मात्रै कार्गो रेलमार्फत ढुवानी गर्ने कुरा उल्लेख भयो । नेपाली व्यवसायीलाई समुद्रपारका मुलुकबाट सिमेन्ट, क्लिङकर, कोइल�. . .


रंगेलीमा आगलागी तथा तोडफोड गर्ने आठजना पक्राउ

विराटनगर । मोरङको रंगेलीमा गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा आगजनी तथा तोडफोड गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु राजनीतिक परिवारका धेरै रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका र सरकारी कार्यालय तोडफोड तथा आगजनीहरु पक्र�. . .


नेपालमै पहिलो जिप्सन बोर्ड उद्योग, विराटनगरमा सञ्चालन तयारी

विराटनगर । विराटनगरको अरिहन्त ग्रुप अफ कम्पनीज नेपालमा पहिलोपटक जिप्सम बोर्डको व्यावसायिक उत्पादन गर्ने भएको छ । अरिहन्त ग्रुप अफ कम्पनीज अन्तर्गतको अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडले जिप्सम बोर्डको उत्पादन गर्ने भएको हो । भवनमा फल सिलिङमा प्रयोग हुने जिप्सम बोर्डको उत्पादनका लागि उद्योग स्था�. . .