OB

मोहम्मद डेमा भोली विराटनगरमा सार्वजनिक विदा

विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा विराटनगर महानगरपालिकाले भोली शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै मुस्लिम समुदायले उल्लासपूर्वक मनाउने यस अवसरमा धार्मिक र सांस्कृतिक एकताको सम्मान गर्दै विदा घोषणा गरिएको ज. . .


नवनियुक्त ३२ औँ आईजीपी खापुङलाई दज्र्यानी चिन्ह प्रदान

विराटनगर । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज विहान आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा निय. . .


पिपुल्स फोरमको बुढीगंगामा वैदेशिक रोजगारमा सचेतना र सुरक्षा सम्बन्धी तालिम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा वैदेशिक रोजगारसम्बन्धी सरोकारवालाहरूलाई लक्षित दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पिपुल्स फोरमको आयोजनामा गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय निकायका कर्म. . .


प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि विराटनगरको एभरेष्ट स्कुललाई

विराटनगर । प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एभरेष्ट स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै एभरेष्टले उक्त उपाधि जितेको हो । तस्�. . .


विराटनगर ११ को वडा परिचय पुस्तक सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तकमा वडा नं ११ को इतिहास, पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक,धार्मिक, स्वास्थ्य, जनसङ्ख्या,सञ्चार गृह, जातजाति,धर्म आदि लगायतका विषयहरु समेटिएको छ । वडा नं ११ द्वारा प्रकाशित उक्त �. . .


विराटनगरमा भएको गणपती महोत्सवको अन्तिम दिन यस्तो देखियो (फोटो फिचरमा)

विराटनगर । श्री गणपती महोत्सव समिति विराटनगर–९ द्धारा आयोजना गरिएको गणपती महोत्सव सम्पन्न भएको छ । भदौ ११ गते बाट सुरु भएको श्री गणपती महोत्सव आईतबार सम्पन्न भएको हो । भक्तजनहरुले विधिवत पूजाआजा गरी ५ दिन सम्म धुमधामका मनाएका थिए । पुजा सकिएसँगै गणपतीको प्रतिमा विसर्जन गरेका छन् । सांस्कृतिक झाँक�. . .


विराटनगर १२ अभिवादन टोलका स्थानियवासीको दैनिकी पिडा (फोटो फिचरमा )

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ स्थित अभिवादन टोल ‘क’ छिर्ने सडकमा जमेको पानीका कारण यतिबेला स्थानियवासीहरु हैरानी खेप्न वाध्य भएका छन् । जोगवनी रानी विराटनगर सडक खण्डको आरामिल पस्चिम छिर्नेबाटोको विच सडकमा पानी जमेका कारण स्थानियवासी लगायत सवारीसाधान चालकहरुलाई आउजाउ गर्न निकै समस. . .


शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै विराटनगरमा शिक्षक महासंघको धर्ना

विराटनगर । शिक्षा विधेयकलाई प्रतिनिधीसभा र राष्ट्रसभाबाट संशोधन पर्ने माग राख्दै नेपाल शिक्षक महासंघ मोरङले धर्ना दिएका छन् । उनीहरुले आईतबार शिक्षा विकास तथा समन्वय इकाइ मोरङ विराटनगरमा दुई घण्टा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङले प्रतिनिधिसभामा द�. . .


जितिया पर्वको विराटनगरमा रौनक

विराटनगर । जितिया पर्व अगुवा महिला समुहद्धारा विराटनगरमा शनिबार भव्य रुपमा जितिया पर्व मनाएका छन् । विराटनगर महानगरपालीका र बुढीगंगा गाउपालीकाका राजवंशी महिलाहरुले शनिबार विराटनगरमा भेला भई जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा विभिन्न सास्कृतिक कार्यक्र म गरि मनाएका हुन् । साथ. . .


डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ पुस्तकमाथि विराटनगरमा संवाद

विराटनगर । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ । हाम्रोमत दैनिकको सहकार्यमा भएको कार्यक्रममा डा. साहको गहन कृतिमाथि शनिबार विस्तृत छलफल गरियो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थ�. . .


झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् ।  शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात�. . .


विराटनगरमा गाई बोकेको गाडी पल्टदा नहरको पानीमा डुबेर गाईको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–६, झरना चोकमा शनिबार गाई बोकेको सवारी साधन पल्टिँदा नहरमा डुबेर एउटा गाईको मृत्यु भएको छ । विराटनगर १४ जतुवाबाट गाइ चढाएर इक्राहीतर्फ लैजादै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी झरना चोक नजिकै नहरमा पल्टिएको थियो । गाडीमा क्षमताभन्दा बढी गाई लोड गरिएका क�. . .