विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको हो । गत भदौ २६ गते कार्यपालिकाको बैठकले प्र�. . .
विराटनगर । ६८ औं प्रहरी दिवसको अवसरमा विराटनगर १६ मा रहेको दुर्गा मन्दिर सरसफाई गरिएको छ । ६८ औँ प्रहरी दिवसमा रानी विराटनगर सडक खण्ड अन्तर्गत पर्ने दुर्गा मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्दिप बेल्वासेको कमाण्डमा उक्त मन्दिर सरसफा. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म हुन लागेको दशैं फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले बिहीबार पत्रकार सम्मेलन गरी जानकार�. . .
विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती से�. . .
विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानहरुबाट अप्रेशनको क्रममा बरामद गरिएको लागु औषध र गाँजा नष्ट गरिएको छ । मोरङ जिल्ला अदालतमा पेश गरिएको लागु औषध गाँजा तथा कृतिम लागु औषध एम्पुल नष्ट गरिएको हो । जिल्ला अदालत मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाक. . .
विराटनगर । विराटनगरको बरगाछी चोकमा रहेको कृष्णप्रसाद कोइरालाको शालिकमा ट्रक ठोक्किएर दुर्घटना भएको छ । बीच सडकमा निर्माण गरिएको शालिकमा बिहिबार राती पौने ९ बजेको समयमा इटहरीबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक शालिकमा ठोक्किएको थियो । शालिकमा ठोक्किएर दुर्घटना हुँदा सिन्. . .
विराटनगर । सुनसरीको कोशीव्यारेज स्थित सप्तकोशी नदीमा विपद उद्धारका लागि गोताखोर तालिम संचालन भएको छ । बुधबारबाट संचालन भएको ३५ कार्य दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । उक्त गोताखोर तालिम कोशी प्रदेश आन्तरिक मामिला �. . .
विराटनगर । विराटनगरको सुपरमार्केटबाट मोरङ प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर– ६ भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बेलामा नक्कली नोटसहित सनुसरी हरिनगरा गाउँपालिका –६ का ३४ बर्षका ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले शनिबार भाटभटेनी सुपरमा. . .
विराटनगर । विराटनगरमा प्रख्यात भारतीय नृत्य कलाकार रञ्जना फडकेले प्रस्तुति दिने भएकी छिन् । हाटखोलास्थित आरोहण विराटनगरमा असोज १७ गते बुधबार फडकेसहितको कथक नृत्य समुहले प्रस्तुति दिने भएको हो । भारतीय राजदुतावास र भारतीय साँस्कृति सम्बन्ध परिषद्को आयोजनामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रत�. . .
सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुलबाट सय केजी भन्दा बढी गाँजा सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बराहक्षेत्र पुल नजिकैबाट शुत्रबार दिउसो करीब १ सय २० के.जी. बढी गाँजा बोकेको सुमो गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । नियन्त�. . .
विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले चाडपर्वले एकअ. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा विजया दशमीको अवसर पारेर मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ ७ दिने दशैँ फुड फेस्टिवलको आयोजना हुने भएको छ । मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको सयुक्त आयोजनामा विराटनगरको हिमालय रोडमा ७ दिने फुड फेस्टिवल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसनको तर्फब�. . .