प्रेम देवान विराटनगर । विराटनगरकी एक उपभोक्ताले खरिद गरेको कोशी कम्पनीको सिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको छ । सिलप्याक सिलिण्डर ग्यास नभएको भेटिएपछि कोशी कम्पनीलाई २ लाख उपभोक्ता ठगि ऐन अन्तर्गत कारबाही गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उ. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यररत बरिष्ठ नायव निरीक्षक राजेन्द्र कट्वालमा भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै कटवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे अर्थात ( लागू पदार्थ सेवन ) नियरन्त्रण तथा रोकथाम अभियनालाई निरन्तरता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले लापसे अभियानलाई निरन्तरता दिएको हो । अभियान कै क्रममा सवारी साधन चलाउने ८ जना. . .
विराटनगर । पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएक�. . .
विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा युवाहरुको आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए । नवीकरणीय उर्जाको आ�. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै दुःखमा पनि विचलित नभइ सन्तान सुखका लागि लागिपर्ने तमाम �. . .
विराटनगर । गृहणी महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास निम्ती आयोजना गरिएको ‘मिसेस तिज २०८०’ को सम्पुर्ण तयारी पुरा भएको छ । सुनसरीको दुहवीमा रहेको दुहवी जेसीजको आयोजना तथा दुहवी नगरपालीकाको संयोजनमा जारी तेस्रो संकरणको ‘मिसेज तिज २०८०’को सम्पुर्ण तयारी भएको हो । ‘मिसेज तिज २०८०’ को आयोजक दुहव. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजे बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो । घटना सम�. . .
विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर स्कुलका अभिभावक तथा शिक्षकहरुलाई बेलायतको आइटी र्कोस ‘डिजी स्कुल’ ले एक दिने अभिमुखिकरण गराएको छ । बेलायत सरकार मातहतमा दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने नेशनल कम्प्युटिङ सेन्टर युकेले विद्यालय तहको लागि तयार गरेको कम�. . .
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०८० मा बुधबार‘चम्किला अनुहारहरु’मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा लिपिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले नाटक मञ्चन गरेको हो । लिलिपुट कै विद्यार्थीहरु चाहत रिजाल र प्रयम लामिछानेले निर्देशन गरेको यो नाटकमा सामाजिक ए. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले संचारकर्मीहरूसँग मंगलबार परिचयात्मक कार�. . .
विराटनगर । पछिल्लो समय तीज मनाउने होडबाजी आ आफ्नै किसिमका हुने गरेका छन् । तर अधिकासले भने होटल र पाटी प्यालेसमा भोजभतेर र नाचगान गरेर मनाउने प्रवृती छ । हुन त आफ्नो हैसित र व्यावहार अनुसार अहिले फरक फरक तरिकाले तीज मनाउन थालिएको छ । यसै क्रममा विराटनगरमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले भने ‘. . .