विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालिन लागेको ५५ औं संस्करणको रथ यात्राको लागी सरोकारवाला निकायहरु तयारीमा जुट्न थालेका छन् । यस पटक व्यवस्थापनको जिम्मा लिएको महानगरपालीकाले बिहीबार रथयात्रा विश्रजन गर्ने डो¥याउने स्थान र बाटोको अवलोकन गरेका छन् । विराटनगर महानगरपालीकाका मेयर नागेश कोई�. . .
विराटनगर । जोगवनीबाट लागु पदार्थ सेवन गरेर सवारीसधान चलाउने ९ जनालाईप्रहरीले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध ब्युरोको टोलीले शुक्रबार लागुऔषध पदार्थ सेवन (लापसे) चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध. . .
विराटनगर । विराटनगरमा अहिले सम्म १८ जनामा डेंगुका विरामी फेला परेकाछन् । असारको तेस्रो साताबाट विराटनगरमा पहिलोपटक देखा परेको डेंगुका विरामी दिनप्रतिदिन बढ्दै गहिरेको विराटनगर महानगरपालीकाले जनाएको छ । एक साता अघि सम्म १० जनामा देखिएको डेंगुका विरामी बिहीबार सम्म आईपुग्दा १८ जनामा देखा परेको मह. . .
विराटनगर । सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा विराटनगर ५ का रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । गत साउन ५ गते २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमल्सिना र धरान उपमहानगरपालिका १४ �. . .
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा पर्दै आएको विराटनगरको अर्किड कलेजमा यसैबर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजले शुक्रबार विराटनगरको सिटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको हो । व्. . .
विराटनगर । जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो । उहाँले भन�. . .
प्रेम देवान विराटनगर । धरान उप महानगरपालीकाका मेयर हर्क साम्पाङ विरुद्ध वैदिक सनातन धार्मिक समुहले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाएका छन् । धरान–२ मा रहेको प्राचीन सिंहदेवी मन्दिरको १०० मिटर माथि पर्ने गरी चर्च निर्माण गरेको भन्दै वैदिक सनातन धार्मिक समुहद्�. . .
विराटनगर । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले ६१ औँ ईन्जिनियरिङ्ग डे विविध कार्यक्रम गरी मनाएको छ । एसोसिएसनले सामाजिक कार्यक्रमदेखी खेलकुदका कार्यक्रम सम्म गरेको छ । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले फुटसल अन्तर्गत विभिन्न जिल्ला र शहरका ईन्जिनियरका टिमहरुसंग फुटसल प्रतियो�. . .
विराटनगर । अग्नि ग्रुपले विराटनगरमा महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर संचालनमा ल्याएको छ । विराटनगर ३ स्थित खार्जीमा महिन्द्र पावररोल जेनेटरको डिलर बुधबारबाट एक कार्यक्रम संचालनमा ल्याइएको हो । डिलरको अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले उद्घाटन गरेका थिए । अग्नि ग्रुपसँग �. . .
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिवमा हिरा प्रधान र कोषाध्यक्षमा संगीता पाण्डे अधिकारी रहेकी छिन् । समितिको सदस्यहरुमा ममता पाण्डे,. . .
विराटनगर । विराटनगरमा रहेको ‘भाइरल हुड डान्स स्टुडियो’ले आयोजना गरेको ‘भिक्ट्री स्कुल डान्सिङ स्टार’को उपाधी अनिसा विकले हात पारेकी छिन् । विराटनगरमा रहेका विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएका प्रतियोगीहरुले फाईनलमा आफ्नो प्रस्तुती प्रदर्शन ग. . .
विराटनगर । विराटनगर महानगरपालीकाले आज साउन १ गते देखि सुर्तीजन्य पदार्थको किनबेचमा प्रतिबन्ध लगाएसँगै पान व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । नगर परिषदको निर्णय अनुसार सुर्तीजन्य सबैथरी पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाएपछि विराटनगर क्षेत्र भित्र रहेका पान व्यावसायहरुले पसल बन�. . .