अन्यतिर बाट

प्रशान्त महासागरमा ७.७ रेक्टरको भूकम्प

२४ मंसिर, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसम. . .


विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गयो

पकिस्तानमा अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा विमान दुर्घटना भएको बताइएको छ । विमानमा ४० जना यात्रु र सात जना चालकदलका सदस्य रहेको पीआईएका प्रवक्ता डेनियल गिलानीलाई उद्ध. . .


इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पता. . .


तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

२१ मंसिर, काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको छ ।चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै साति साढे ११ बजे उनको निधन भएको जनाएको हो । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । र, आइतबार उनलाई हृदयघात भएको थियो । जयललिताको अन्तिम संस्का. . .


ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त

मंसिर १४, २०७३- ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ। ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो। बीबीसीले जनाए अनुसार अहिलेसम्म विस्तृत विवरण आउन सकेको छैन । कोलम्बियाको मेडेलिनस्थि. . .


नेपालमा रहेको भारु सटहीबारे भारतले यसै साता निर्णय लिने

काठमाडौं ७ मंसिर, नेपालमा भएको ५ सय र १ हजार दरका भारु सटहीबारे भारतले यसै साता निर्णय लिने भएको छ । भारतको विदेश मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त कमिटीले यसबारे लगातार छलफल गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेपछि भारतले अर्थ मन्त्रालयका अतिरिक्त सचिव . . .


जम्मुकश्मीरको सीमामा भएको गोलाबारीमा धरानका २० वर्षीय बिमल तामाङको मृत्यु

१७ कात्तिक, काठमाडौं । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका. . .


एमबिबिएस पास गराउन यसरी हुन्छ केयुका कलेजमा चलखेल

एमबिबिएसमा कमजोर विद्यार्थी पास गराउन काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका कलेजहरुले आफैं उत्तरपुस्तिका जाँच्न पाउनु पर्ने भन्दै विश्वविद्यालयका पदाधिकारीलाई दबाब दिन थालेका छन् । आफूखुसी उत्तरपुस्तिका जाँच्दै आएका कलेजहरुको मनपरी बिरुद्ध उजुरी परेपछि केयूले सन् २०१६ मार्च र अप्रिलमा भएको. . .


जम्मु काश्मिरको हन्द्यवाडामा रहेको भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

भारत प्रशासित जम्मु–काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा बिद्रोहीले आक्रमण गरेको बताएको छ ।आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरे. . .


विराटनगरका दुई कलेजका विद्यार्थीले विश्व रेकर्ड बनाएको दाबि गरेका छन्

विराटनगर, साउन २४ विराटनगरमा रहेको कोवास कलेजमा विज्ञान संकाय कक्षा–१२ मा अध्यनरत सुलिल हास्दाले ५७ दशमलव २७ सेकेन्डमा एक सय जनासँग हात मिलाएर नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । यस अघिको नर्थ अमेरीकाका इयरको फेन्टेसले सन २०१४ मा १ मिनेट ४५ सेकेन्ड विश्व रेकर्ड गरेका थिए । हामिले हात मिलाएर रेक. . .


पाेर्चुगलकाे समुन्द्र किनारमा विराटनगरका युवाकाे शव भेटियाे

गत मे महिनाको ११ गते देखि सम्पर्कविहीन भएका एक नेपाली युवाको सव पाेर्चुगुलको समुन्द्री किनारमा फेला परेको छ। नेपालवाट बिधार्थी भिषामा नेदरल्याण्ड हुदै पोर्चुगल पुगेका सुरज आर्चायको मृत्यु भएको प्रहरीले प्रमाणित गरेको छ। डिएनए परिक्षणपछि सव अाचार्यको भएकाे प्रमाणित गरेकाे हाे। पांचथरबाट विराटनग. . .


तालिबानकाे अाक्रमणमा परि १४ नेपालीकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल. . .