विराटनगर । नेकपा माओवादी केन्द्र धनपालथान गाउँपालिकाको नयाँ कार्यसमिति चयन भएको छ । ग्यानन्द सरदारको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन भएको हो । मंसिर ११ गतेको महाधिवेशनले धनपालथानको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गुनेश्वर यादव र मनोज मण्डल, महिला उपाध्यक्षमा कौशिला देवी �. . .
विजयकुमार साह ढल्केवर । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरले चुरे संरक्षण गर्न गत आर्थिक वर्षमा ४० स्थानमा बाँध (चेक ड्याम) निर्माण गरेका छन् । चुरेको नदीजन्य पर्दाथलाई चुरेमै रोक्न चुरे क्षेत्रको खहरे खोलामा बाँध निर्माण गरिएका हुन् । जनकपुर इकाइले आफ्नो कार्य �. . .
लक्ष्मण पौडेल भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले सोमबारदेखि १७ औं विश्वविद्यालय दिवस मनाउन सुरु गरिएको छ । वि.सं.२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रा�. . .
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्। आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो। ओलीको उम्मेदवारी विष्�. . .
कैलाली । कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । घाेडाघाेडी १ का करिब २० वर्षीय रुद्र बोहराकाे मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो । घाइते हु�. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्र�. . .
काठमाडौं । नेपाल भिसाविना प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो चार वर्षमा २३ जना विदेशी नागरिक नाका छली नेपाल प्रवेश गरेको पाइएको अध्यागमन विभागले जनाएको छ । भुटानी र तिब्बती शरणार्थीलाई मात्र नेपालले मान्यता दिएको छ । तर पछिल्लो वर्षहरुमा विभिन्न देशका नागरिक नाका छली नेपाल प्रवेश गर्ने गर. . .
काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ । कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उहाँ�. . .
कोषको स्थापना दिवस काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको हो । निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सा�. . .
काठमाडौं । विसं २००८ को कुरा हो । काठमाडौं, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियो । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली क�. . .
काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित रक्तचन्दनको तेलसहित काठमाडौंको तिलगङ्गाबाट १० जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैध रूपमा बिक्री गर्ने तयारीमा राखेको ३३ लिटर रक्तचन्दनको तेलसहित सिन्धुली हरिहरपुर–४ का हेमकुमार श्रेष्ठ, मकवानपुर गढी–१ का मंगल सिहं लो, काठमाडौँ टोखा–४ का ई. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति . . .