विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेर पार्टीको पोलिटब्युरो सदस्य हुँदै प्रदेश १ का मुख्यमन्त्री समेत भईसकेका राईले सचिव पदको उम्मेदवारी दिन�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा बिहीबार आयोजना गरेको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई स�. . .
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप य. . .
सप्तरी । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिं�. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पाडैल–कोइराला पक्षका सभापति निर्वाचित भ�. . .
एजेन्सी । आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किइन् । उनी यो शोमार्फत् आफ्नो किताबबारे कुरा गर्ने तयारीमा थिइन् । जब कपिल र उनको प्रोडक्सनका टीमलाई य. . .
उदयपुर । उदयपुर कटारीका एक व्यवसायी छैठौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा. लि कटारीका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका हुन् । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर . . .
सीता शर्मा काठमाडौँ । दशैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रत�. . .
विराटनगर । अवैध गाँजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–३ का २४ बर्षीय टेम्पो चालक बुद्धराज राई रहेका छन् । रंगेली–१ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले १६ किलो गाँजा सहित उनलाई मंसिर ४ गते पक्राउ गरेको हो । शंकास्पद देखिएर विशाल बजार चौकमा चेकजा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३/३ जनामा संक्रमण देखिएको प्रदेश सरकारको समाजिक विकास �. . .
भालुखोप (सर्लाही) । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा १२ भालुखोप र जलकिनीका स्थानीयवासी वर्र्षौदेखि दुषित पानी पिउन बाध्य भइरहेका छन् । एक गाग्रो पानीका लागि तीन घण्टा पैदलयात्रा गर्दा पनि शुद्ध पानी पाउँदैनन् । हिउँदयामभरी एक गाग्रो पानीका लागि तीन घण्टा पैदल हिँडेर जानुपर्ने. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना �. . .