विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्याल�. . .
विराटनगर । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते १ बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोला किनाराबाट ३ सय २३ किलो ३०० ग्राम गाँगा बरामद भएको । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको �. . .
विराटनगर । कोशी प्रदेशमा गाँजा ओसारपसारमा सवारी साधनको बढ्दो प्रयोग हुन थालेको छ । प्रहरीलाई छल्न विभिन्न उपाय लगाएर हुने गाँजा ओसार पसारमा प्रयोग हुने सवारीका धनी भने गाँजा कारोबारीसँगै डुबिरहेका हुन्छन् । प्रहरीले गाँजा बरामद गरेको सवारीका धनीलाई समेत अनुसन्धानका क्रममा झिकाउने गर्दछ । त्यति मा�. . .
विराटनगर । धार्मिक विश्वासको नाममा झारफुक गर्ने बहानामा एक नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति अदालतबाट धरौटीमा छुटेका छन् । झारफुक गर्ने भन्दै १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका विराटनगर–६ निवासी ३५ वर्षीय मोहम्मद साबिरलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्. . .
विराटनगर । विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर शनिबार राती बरामद भएको हो । ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्र�. . .
विराटनगर । विराटनगरबाट मिटरब्याजी रकमको जालो बुनेका मन्टु भनिने सञ्जय प्रसाद रौनियारले सर्वसाधारणलाई जालसाँजमा फसाएर डुबाएका छन् । ऋणमा डुबेपछि जिल्ला प्रशासनमार्फत न्याय खोज्न पुगेका सर्वसाधारणसँग जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि बोलाउँदा समेत उनी टेर्दैनन् । सर्वसाधारणले दिएको उज�. . .
इन्दु साह विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । हालै मात्र विराटनगर–१० स्थित तिनटोलिया शान्ति चौकमा दिउँसो करिब ४ बजे घरमै पार्क गरिएको स्कुटर चोरी भएको थियो । पहिले सवारी चोरीका घटना अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्र केन्द्रित हुन्थे । तर पछ�. . .
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक अर्ब ३१ करोड ६४ लाख राजस्व छली गरेको आरोपमा विराटनगर एक व्यापारीलाई कारागार चलान गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रदर्स मार्वल’ का सञ्चालक सौरभकुमार बियानीलई कारागार चलान गरिएको हो । आन्तरिक रा�. . .
विराटनगर । विराटनगरमा प्रहरीको नाममा रकम उठाउनेदेखि लुटपाट गर्नेसम्मका घटना दोहोरिन थालेका छन् । असारमा मात्रै प्रहरी हुँ भन्दै अपाङ्गता भएका व्यक्तिसँग पैसा उठाएको घटनाको अनुसन्धान नसकिदै व्यक्ति नियन्त्रणमा लिएर लुटपाट गरेको अर्को घटना सोमबार प्रहरीले सार्वजानिक गरेको हो । मोरङ प्रहरीका अनु�. . .
विराटनगर । बैंकमा बचत गर्न लैजादै गरेको अवस्थामा ३ लाख ६७ हजार रकम लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी भन्दै उनीहरुले विराटनगर–१५ का बिक्रमकुमार साह तेलीबाट रकम लुटपाट गरेका थिए । लुटपाट गर्ने २४ वर्षीय समिर हुसेन र २७ वर्षीय आशिक अन्सारीलाई प्रहरीले आइतबार विराटनगर १७ बा. . .
विराटनगर । ओछ्यानबाटै उठाएर काका नातामा पर्नेले सात वर्षीया बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । असार १४ गते शनिबार बिहान ४ः४५ बजे धनपालथान गाउँपालिका ५ रंगपुर वैरियास्थित दुर्गा आधारभुत विद्यालय नजिक मृत फेला परेकी सात वर्षीया बालिकामाथि जर्बरजस्ती करणीपछि हत्या भएको खुलेको हो । �. . .
विराटनगर । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका आरोपी राज कुमार सहनी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १५ निवासी सहनीलाई श्री इलाका प्रहरी कार्यालय रानीबाटको टोलीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । वि।सं। २०६५ साल वैशाख २६ गते दिउँसो १२ बजे घटित भएको हत्या काण्डमा आरोप�. . .