अपराध

सुनसरीको दुहबीमा बन्दै गरेको घरको सेफ्टीट्याङकीमा ठेकेदार र कामदार मृत फेला

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ । स्थानीय चन्द्रिका रौनियारले निर्माण गर्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार विहान फेला पर. . .


छोटो समयमा धेरै कमाउने प्रलोभनमा पर्दा गुम्यो ४२ हजार

इन्दु कुमारी साह विराटनगर । सामाजिक सञ्जालले जति नागरिकलाई सहजीकरण गरिरहेको छ । त्यत्तिकै विभिन्न प्लेटफर्ममार्फत प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढिरहेका छन् । यस्तै प्रलोभनमा परी विराटनगरका एक सिटी सफारी चालक ४२ हजार रुपैयाँ गुमाएका छन्। चालक मोजाहिद आलम एक महिना पहिले टेलिग्राममार्फत विस्न�. . .


मोरङमा बढ्दो स्वयंघात, घरदेखि विद्यालयसम्म सकारात्मक सन्देश दिनुपर्ने प्रहरीको भनाई

इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्ला, कोशी प्रदेशमै आफूलाई आफैंमाथि घात गर्ने व्यक्तिको संख्या सबैभन्दा धेरै छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हरेक वर्ष तीन सयभन्दा बढी व्यक्तिले गलत तरिकाले मृत्युवरण गरिरहेका छन् । जुन आँकडा निकै गम्भीर र चिन्ताजनक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहर�. . .


बिद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोह समाउन ३५ जना सादा पोशकका प्रहरी परिचालन

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न पक्राउ गर्न प्रहरीले ४० दिन खर्चेको छ । गत असार १० गते नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संलग्नको खोजतलास गरिदिन पत्राचार गरेको थियो । त्यसयता प्�. . .


जरायोको सिङसहित पथरीबाट दुईजना पक्राउ

विराटनगर । वन्यजन्तु जरायोको सिङसहित मोरङको पथरीशनिश्चरेबाट आइतबार साँझ दुई जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्द�. . .


मेडिकलबाट लागुऔषध बिक्री गरेको आरोपमा केराबारीबाट सञ्चालक पक्राउ

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान. . .


एकवर्षमा तीनहजार ५१३ फरार प्रतिवादी पक्राउ

विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन सबैलाई समान रुपमा लाग्ने �. . .


ब्राउन सुगर कारोबारीमाथि गोली प्रहार, घाईते भएपछि निगरानीमा उपचार

विराटनगर । झापामा प्रहरील्े लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । झापा भद्रपुर नगरपालिका–५ स्थितबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू. . .


लागुऔषध कारोबारको ट्रान्जिट बन्दै कोशी : एकवर्षमा दुईहजार जना प्रहरी नियन्त्रणमा, मोरङ र झापामा धेरै

विराटनगर । कोशी प्रदेश लागुऔषध कारोबारको ट्रान्जिट बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै कोशी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुले चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधीसहित बेचबिखन तथा ओसार पसारमा संलग्न एक हजार ९८५ जना पक्राउ व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएक�. . .


विराटनगरका दिपेन्द्र अग्रवाल, सेयर कारोबारमा प्रज्ञान सेक्युरिटीबाटै थालेका थिए विश्वासघात

विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ । सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञा. . .


सुन्दरहरैंचाका एक पुरुष बलात्कार आरोपमा पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्याल�. . .


मोरङको धनपालथान गदिया खोलाबाट गाँजा बरामद

विराटनगर । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते १ बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोला किनाराबाट ३ सय २३ किलो ३०० ग्राम गाँगा बरामद भएको । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको �. . .