इन्दु साह विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा बालयौन दुरुपयोगका घटनाको संख्या बढ्दो क्रममा दर्ता भएका छन् । ६ देखि १५ वर्षका बालबालिकाले बालयौन दुरुपयोग जस्ता घटानामा परेका छन् । घटना घटाउने व्यक्ति आफ्नै बुबा, शिक्षक वा सामाजिक अभियन्ता समेत संलग्न रहेको पाइएको हो । तर, विगतका बालयौन दुरुपयो�. . .
इन्दु साह विराटनगर । अझै कयौँ महिलाहरु घरका कोठाभित्र रोहिरहन्छन् । तबसम्म रुन्छन्, जबसम्म उनीहरुले हिंसा सहिरहेका हुन्छन् । लामो समयदेखिको यातना सहन नसक्ने स्थितीमा पुगेर उनीहरु न्यायको खोजीमा सम्वन्धित निकायसम्म पुग्ने आट गर्छन् । तर, त्यो साहस देखाएकै कारण नै उनीहरु थप पिडा भोग्नुपर्ने स्थिति आ�. . .
विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका फरकफरक घटनामा दुईजनाको हत्या भएको छ । झापामा खुकुरी प्रहारी गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या भएको छ । वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमत�. . .
विराटनगर । बीमा कम्पनीका मेनेजर पीडितले पाउनु पर्ने रकम कट्टा गरेर नयाँ बीमा कामय गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शाखा कार्यालय विराटनगरका मेनेजर सन्तोष अधिकारी छन् । विराटनगर महानगरपालिका ३ घर भएका उनले बीमाको ज्ञान नभएका दावीकर्तालाई झुक्याएर बै. . .
विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयबाट अभिभावकले छात्राहरुलाई धमाधम अन्य स्थान्तरण गर्न थालेका छन् । केहि महिना अगाडी विद्यालयका एकजना शिक्षकले नाबालिकालाई यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेको थियो । आरोपपछि प्रहरीलाई शिक्षकलाई नियन्त्रणमा लिइएको थियो । शिक्षकको मुद्दा अ�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थितबाट ठुलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । वैशाख २१ गते राती लागू औषध गाँजाको ओसार पोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । बराहक्षेत्र–१ स्थित सडक किनारमा १�. . .
विराटनगर । सुनसरीको धरानबाट गत बैशाख १२ गते चोरेर विराटनगर–१२ मा सामान खुस्काएर बिक्री गरिएको अवसथामा फेला परेको बसको टायर भने इटहरीमा बिक्री गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको बस चोरीमा संलग्न भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । तर, विराटनगर–१२ मा रोकेर त्यसका ट. . .
विराटनगर । विराटनगर र बुढीगंगा आसपासमा पछिल्लो दुई महिनायता चोरीमा संलग्न रहँदै आएका एकजनालाई प्रहरीले पक्राउ गरेका छ । मोरङ प्रहरीका अनुसार घर, पसल, पार्टी प्यालेस जस्ता ठाँउहरुबाट सुन चाँदीका गरगहना, नगद पैसा, मोबाइल, भाँडावर्तन तथा अन्य जिन्सी सामान चोरीमा संलग्न पक्राउ परेका हुन् । विराटनगर महान�. . .
विराटनगर । सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १९९ किलो गाँजा बरामदसहित चालक र सहचालक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सीतागञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन भट्टराईको कमाण्डमा खटिएक�. . .
विराटनगर । सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा फेला परेको छ । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्री गरिर�. . .
विराटनगर । झण्डै १८ अर्ब रुपैँयाको अवैध कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई सिआईबीले नियन्त्रणमा लिदाँ मोरङका चारजना परेका छन् । जसमध्ये मोरङको रतुवामाई नगरपालिका ४ आमबाडीका ५९ वर्षीय विरेन्द्रप्रसाद साह र ३१ वर्षका दिपेन्द्रकुमार साह रहेका छन् । उनीहरु बाबुछोरा हुन् । यसैगरी विराटनगर १३ घर भए. . .
विराटनगर । आन्तरिक रेमिटेन्सका नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैँयाको अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर सिआइबीले अनुसन्धान थालेको हो । विदेशबाट �. . .