बनियानी (झापा) । झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर-३ पृथ्वी�. . .
विराटनगर । कोशी प्रादेशिक अस्पतालमा कोरोनाका बेला स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सरकार मातहतको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एचडियु जडान तथा सञ्चालन सामग्री खरिदमा भ्रष्टचार भएको ठहरसहि�. . .
झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘मर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उन�. . .
विराटनगर । कोशी प्रदेशका ११ वटा जिल्लामा एमाले जिल्ला अधिवेशनको तय भएको मिति अनुसार संखुवासभा, उदयपुर र झापामा अधिवेशन सम्पन्न भइसकेको छ । पाँचथरमा शनिबारदेखि सुरु भएको छ । नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार संखुवासभामा फागुन २३ गते नै अधिवेशन सम्पन्न भइसकेको छ । अध्यक्षमा स�. . .
सुजता लिम्बू विराटनगर । संघमा फेरिएको राजनीतिक समीकरणको चेपुवामा परेको कोशी प्रदेशको नयाँ सरकार बनाउने विषय नै अन्यौलमा परेको छ। अन्य प्रदेशमा भन्दा यो प्रदेशमा सत्तासमीकरणको अकंगणित फरक रहेको छ । त्यसमा पनि कोशीमा सरकार ढाल्ने र जोगाउने दाउमा सरकार निर्माणको सबै संवैधानिक प्रावधान प्रयोग भई�. . .
प्रेम देवान विराटनगर । चैत–बैशाख अत्याधिक आगलागी हुने महिनामा पर्दछन् । सुख्खायाम र हावा हुरी चल्ने मौसम भएका कारण आगलागीका घटना धेरै हुने गरेका हुन् । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी जनघनत्व भएका ठूला सहर छन् । आगलागीको जोखिमका हिसाबले ग्रामिण क्षेत्र जस्तै जोखिम सहरमा स. . .
विराटनगर । नेपाल बैंक लिमिटेडको कोशी प्रादेशिक कार्यालय र सो अन्तर्गत रहेका १७ वटा शाखा कार्यालयहरुले वित्तीय र डिजिटल साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । 'ग्लोबल मनी विक' को अवसरमा कोशी प्रदेशका विभिन्न स्थानहरुमा मिति २०८० चैत ५ गतेदेखि २०८० चैत ११ गतेसम्म वित्तीय र डिजिटल साक्षरता कार्यक्रमह. . .
विराटनगर । कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने भएको छ । प्रदेशको पर्यटन प्रबर्द्धनमा, पर्यटकीय गन्तव्यको खोजी गर्नुको साथै युवा व्यवसायीहरु बिच व्यापारीक सम्बन्ध विस्तार गर्न सो मोटर ऱ्याली प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । चैत १६ गतेदेखि तीन दिनसम्म हुने ऱ्यालीमा कोशी प्रदेशका युवा उद. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको �. . .
काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अन�. . .
काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार, अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबा. . .
विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षिक (डीआईजी) चन्द्रकुबेर खापुङले मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल विविध कारणले सरेको र अस्पताल यथास्थानमा नै राख्न आवश्यक रहेको बताएका छन् । गत फागुनमा बेलबारीमा प्रहरी अस्पतालको प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहले उद. . .