विराटनगर । विराटनगर भन्सार जाँचपासमा गम्भीर त्रुटी फेला परेको छ । जाँचपास गराएर गन्तव्यतर्फ हिँडेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणपछि पुनः भन्सार फर्काएर हेर्दा प्रज्ञापनपत्र भएको विवरण भन्दा बाहेक, जुत्ताचप्प्ल, चस्मा, ब्यूटीपार्लरका सामान समेत ल्याएको खुलेको हो । चारदिन अगाडी विराटनगरमा सशस�. . .
विराटनगर। छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाइ पक्राउ गरेको छ । मोरङको बुढीगंगास्थित विद्यालयका शिक्षक प्रहरी नियन्त्रणमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द मिश्रका अनुसार उनीमाथि अनुसन्धान सुरु गरिएको छ । विद्यालयका छात्रा जिल्ला प. . .
विराटनगर । कोशी प्रदेश सरकारको भविष्यबारे निर्णय लिन बसेको नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्र बैठकले तत्काल कुनै निर्णय नगरी बैठक टुंग्याएको छ। केन्द्रीय नेतृत्वबाट आएको निर्देशनपछि मन्त्री फिर्ता बोलाउने विषयमा निर्णय स्थगित गरिएको हो। कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद. . .
विराटनगर । भन्सार जाँचपास गराएर बाहिर निस्केको गाडी चारदिन अगाडी विराटनगरमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रानीले नियन्त्रणमा लियो । बीआर ०१६ए३३४७ नम्बरको भारतीय सवारीमा प्रज्ञापनपत्रमा उल्लेख गरे भन्दा बाहेकको सामान समेत रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइयो । गाडीमा चस्मा र कपडा भएपनि प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल नजिक नहर किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हालका लागि नहटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षबीच भएको विस्तृत छलफल र समन्वयपछि बस्ती हटाउने कार्य केही समयका लागि स्थगित ग. . .
विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली आरोपमा पक्राउ परेर अनुसन्धानमा रहेका बखत अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको अनुसन्धान चलिरहँदा यता जिल्ला प्रहरी कार्यालयले भने गिरी कनेक्सनका ‘सक्स्पेक्ट. . .
सोनु साह विराटनगर । नेपालकै प्रमुख औद्योगिक, व्यापारिक तथा आर्थिक केन्द्रमध्ये एक विराटनगर यतिबेला अर्को सामाजिक समस्यासँग जुधिरहेको छ। उद्योग, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको केन्द्रका रूपमा परिचित विराटनगरका मुख्य सडक, बजार क्षेत्र, मठमन्दिर, बसपार्क, अस्पताल, विद्यालय तथा सार्वजनिक स्थलहरूम�. . .
प्रेम देवान\नेवा लिम्बु विराटनगर । आकासे निलो र सेतो रङको मिश्रणमा बुनिएको कलात्मक ढाकाको इस्टकोटसहित सजिएका महिला तथा पुरुष कर्मचारीहरू । अनि उनीहरुको अनुहारमा एउटा बेग्लै गर्व र उत्साह झल्किरहेको थियो । सबै कर्मचारी आफ्नो काममा व्यस्त । दृष्य हो अरु कहिको नभएर हाम्रै कोशी प्रदेश सरकार अन्तर्गत�. . .
विराटनगर । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो। पार्टी स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताबीच ल�. . .
विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरण र स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीलाई स्थानीय कपडाबाट बनेको पोशाक अनिवार्य रूपमा लगाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८२/८३ देखि लागू गरिएको व्यवस्थाअनुसार प्रदेशमै. . .
सोनु साह विराटनगर । प्राकृतिक रूपमा हिमाल, पहाड र तराई तीनै भू–भाग समेटिएको कोशी प्रदेश वर्षेनी बाढी, पहिरो, चट्याङ, आगलागी तथा अन्य प्राकृतिक विपदको उच्च जोखिममा रहने गरेको छ। विशेषगरी मनसुन सुरु भएसँगै मोरङ, सुनसरी र झापाका तराई क्षेत्र बाढी र डुबानको चपेटामा पर्ने गरेका छन् भने पहाडी जिल्लामा पहिरो�. . .
विराटनगर । नेपालकै पहिलो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) ले संघलाई सदस्यका रुपमा मनोनित गरेको हो । विश्वका ए�. . .