विराटनगर असोज २० , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरी साताव्यापी ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टी संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तार गर्ने उद्देश्यका साथ आगामी असोज २० गतेदेखि २७ गतेसम्म उक्त अभियान सञ्चालन हुन लागेको हो। अभियान �. . .
विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने र�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला �. . .
विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याका सम्बन्धमा उद्योग संगठन मोरङले संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारी लगायत समितिका सदस्यहरु समक्ष सुझाव प्रस्तुत गरेको छ । उद्योग संगठन मोरङका �. . .
विराटनगर । विराटनगरवासीले अब दशैंअघि नै नयाँ परियोजनामार्फत थप क्षमताको शुद्ध खानेपानी पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा विराटनगरमा सञ्चालन भइरहेको बृहत्तर खानेपानी परियोजनाको निर्माण कार्य लगभग सम्पन्न भएको छ । नेपाल खानेपानी संस्थान विराटनगरका . . .
विराटनगर, असोज १९ सुनसरीको इनरुवाबाट प्रहरीले भारी परिमाणको लागूऔषध गाँजासहित एक थान ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीको संयुक्त चेकिङ टोलीले गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख �. . .
विराटनगर, असोज १९ मोरङको पथरीशनिश्चरेबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकै लागू औषधको सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर. . .
विराटनगर, असोज १९ विराटनगरस्थित सयश फुटसल एरिनामा असोज १७ र १८ गते सञ्चालित ‘पहिलो जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता’को उपाधि एबी फाइभ (AB 5) ले जितेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा सयश एफस�. . .
विराटनगर, असोज १८ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । चार दशकभन्दा लामो समयदेखि काङ्ग्रेस राजनीतिमा सक्रिय अर्यालले आइतबारदेखि प्रारम्भ भएको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबी. . .
विराटनगर, असोज १८ झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) र नगद रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित भारतीय चिट्ठा राखी बिक्री-वितरण गरिरहेको गुप्त सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्र. . .
विराटनगर । चर्चित उपन्यास ‘समर लभ’ विराटनगरमा पहिलोपटक रंगमञ्चमा प्रस्तुत भएको छ । उपन्यासकार सुविन भट्टराईको लोकप्रिय कृतिमा आधारित नाटक शनिबारदेखि वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको हो। कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै युवायुवतीको उल््लेख्य उपस्थिति देखिएको छ । . . .
बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशीको तेस्रो वार्षिक साधारणसभा बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न भएको छ। साधारणसभाले रजत सहवालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम�. . .