कोशी

पानीमा डुबि १ बालकको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा १ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । शनिबार बिहान करिब ९:३० बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला �. . .


विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि आक्रमण

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ। विराटनगरमा चिनी र खाद्यान्नका ठूला व्यवसायी तथा तेल र चिउरा उद्योगका सञ्चालक अग्रवालमाथि आक्रमण भएको हो । विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने पान पसलमा पान खा�. . .


अरुण नदीको बेलीब्रिज भाँचिदा तीनवटा ट्रक फसे

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज शनिबार दिउँसो भाँचिएको छ। अरुण नदीमा रहेको चक्र कृष्ण पुल भाँचिएको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाका अनुसार पुलको बीच भागमा अड्किएको ट्रकमा सवार चालक र सहचालक सकुशल छन् । इप्सुवा हाइड्रो पावरको निर्मा�. . .


महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियान थालेको हो । महालक्ष्मी नगरपाल�. . .


ओरेकद्धारा कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति गठन

विराटनगर । महिला पुर्नस्थापना केन्द्र (ओरेक) परियोजना कार्यालय मोरङले प्रभावकारी रुपमा अभियान सञ्चालन गर्नका लागि परामर्श समिति गठन गरेको छ । केन्द्रिय अध्यक्ष रेणु अधिकारीको अध्यक्षतामा माघ २५ गते बसेको सरोकारवालहरुसँगको संयुक्त वैठकले समिति गठन गरेको हो । परामर्श समितिको संयोजक मन्जिता उपाध्�. . .


पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलामम�. . .


चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार�. . .


गाँजा सहित एक जना पक्राउ

पथरी।मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का २४ बर्षीय दिपक दर्नाललाई १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । हिजो बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका–१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो �. . .


पुलमुनि घाइते भेटिएका ऋषिदेवको मृत्यु

विराटनगर । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश ऋषिदेव रहेका छन् । ऋषिदेव शुक्रबार बेलुका ७ बजे पुलमुनि घाइते अवस्थामा फेला परेका थिए । सिमा प्रहरी चौकी पोखरियाको टोलिले उनलाई शुक्रबार बेलुका उद्धार . . .


चाउचाउ कारखानामा भीषण आगलागी

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान भीषण आगलागि भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्. . .


कटहरीमा गाउँपालिका कप क्रिकेट जारी

विराटनगर । मोरङको कटहरीमा चौथो गाउँपालिका कप क्रिकेट प्रतियोगिता जारी रहेको छ । युथ फर सोसाइटी क्लबको आयोजनामा कटहरी ३ मा उक्त प्रतियोगिता सुरु भएको हो । कटहरीका ६ वटा गाउँपालिका सहित विराटनगर, सुनसरी लगायतका टिम सहित ३५ ओभरको खेल प्रतियोगिता सञ्चालन भइरहेको हो । कटहरी क्रिकेट मैदानमा जारी खेलमा शु�. . .


‘घर पायौं, धनीपुर्जा र रोजगारी कहिले त?’

झापा । चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्छन् र मुस्कुराउँछन्। घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ। छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन्। बिजुलीले घर झलमल्ल छ। सिलिङमा जिप्सन लगाइएको छ। दमक नगरपालिका वडा न�. . .