कोशी

विराटनगरमा ६७.३५ प्रतिशत खस्यो मत

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ । विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै . . .


१०२ वर्षीय बखतबहादुर कार्कीले गरे मतदान

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडानं २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भएपनि मतदान गर्न पाएकोमा गर्व लाग्ने �. . .


कांग्रेसका महामन्त्री शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र का�. . .


कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

विराटनगर । मतदान गर्ने विषयलाई लिएर झडप भएपछि ओखलढुंगामा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरिएको हो । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउ�. . .


आफ्नै अधिकार मताधिकार

लोकतन्त्रको प्राण भनेकै नागरिकले आफ्नो मत व्यक्त गर्न पाउने अधिकारको सुनिश्चित हुनु बुझिन्छ । लोकतन्त्रले नागरिकले मतदान गरेर जनप्रतिनिधि चुन्न पाउने अधिकारलाई सार्वभौम अधिकारको रुपमा ग्रहण गर्दछ । नागरिकले मतदान गर्न पाउने अधिकार आफ्नै अधिकार भनेर बुझ्नु पर्दछ । यस्तो लोकतन्त्रको महायज्ञ अन्त�. . .


विराटनगर-५ मा चुनावको पुर्वसन्ध्यामा काँग्रेसले मतदातालाई पैसा बाँडेको आरोप

विराटनगर । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको छ । विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब सा. . .


विराटनगर महानगरमा एमालेबाट उपप्रमुखकी उम्मेदवार कार्कीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

विराटनगर । विराटनगर महानगरपालिकामा एमालेबाट उपप्रमुख उमेदवार शिल्पा कार्की विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले विपक्षीको माग अनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको आदेश . . .


विराटनगरमा निर्वाचनको सम्पुर्ण तयारी पूरा, मतदान भोली बिहान ७ बजेदेखि

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पुर्ण तयारी पुरा भएको छ । मतदानलाई सभ्य, सुरक्षित र मर्यादित बनाउन विराटनगरको हकमा निर्वाचन केन्द्रित सम्पुर्ण तयारी पुरा भएको हो । निर्धारित मतदान स्थलहरुमा मतदान केन्द्र निमार्ण, निर्वाचन सामाग्रीको . . .


सुनसरीमा सीमा जोडिएका चार गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश

इनरुवा । जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोस�. . .


विराटनगरमा मौन अवधिको छैन पालना, कहलिएका नै उल्लंघन गर्छन्

विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो । तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्‍यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै �. . .


मुस्लिम आयोगका अध्यक्ष समिय मियाँले पैसा बाँडेको आरोप

विराटनगर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि ब�. . .


मिक्लाजुङ–१ बर्खेमा बम राखिएको हल्ला, सेना र प्रहरीको टोलि घटनास्थलतर्फ

विराटनगर । मोरङको मिक्लाजुङ–१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु देखिएको छ । सडकमा कुकर फेला परेको हो। खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर देखिएको भन्नु सूचना पाएपछि अहिले प्रहरी र नेपाली सेनाको टोलि खटेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपर�. . .