विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ को अध्यक्षमा २६ बर्षीय एक युवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वडा नं. ४ निवासी सुबासचन्द्र यादवले वडाध्यक्ष पदमा सोमबार स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एसएलसीसम्मको अध्ययन सकेका उनी प्यस टु मा मेडिकल साईन्स लिएर अध्ययनरत थिए । राजनितिक दलहरुब�. . .
विराटनगर । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेकातर्फबाट विराटनगरमा मेयर र उपमेयरका उमेदवारले महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता जाहेर गरेका छन् । विराटनगरमा पत्रकारसँग आफ्ना एजेण्डा प्रस्तुत गर्दै मेयरका उमेदवार सागर थापाले आन्तरिक आयले थेग्नै नस�. . .
विराटनगर । आउँदो स्थानीय निर्वाचनका लागि मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र प्रसाद साह (जितु) ले उम्मेदवारी दिएका छन् । सोमबार जहदास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ४८ वर्षीय साह नेपाली कांग्रेसको क्षेत्र नं. ५ (ख) का सभापति हु�. . .
धरान । धरान उपमहानगरपालिकाको आसन्न स्थानीयतहको निर्वाचनमा गठवन्धनको नाममा महिला नेतृत्वलाई उपेक्षा गरिएपछि महिलाहरु असन्तुष्ट वनेका छन् । नेपालको संविधानमा नै महिलालाई प्रमुख वा उपप्रमुख पदमा चुनावमा उम्मेद्धवार बनाउनु पर्ने व्यवस्था भए पनि धरानमा भने चुनावी गठवन्धनबाट महिलाहरुले स्थान नपाए �. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति मोरङमा ८ सय २९ विभिन्न पदका लागि ४ हजार ३६१ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको १७ वटा स्थानीय तहमा आवश्यक कुल ८२९ पदका लागि ४ हजार बढीकोे उम्मेदवारी परेको हो । मोरङमा १७ प्रमुख तथा अध्यक्ष, १७ उपप्रमुख तथा उपाध्यक्ष, १५९ वडाध्यक्ष �. . .
धरान । मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ । धरान-१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं. वडाका व�. . .
फुङ्लिङ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ। गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङल. . .
विराटनगर । वैशाख ३० को स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो । तर, राति अबेरसम्म मनोनयन द�. . .
विराटनगर । स्थानीय तह निवार्चन अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कुल १६ जनाकोे उम्मेदवारी परेको छ । विराटनगरकोे प्रमुखमा १६ र उप–प्रमुखमा १७ जनाको उम्मेदवारी परेको हो । स्वतन्त्र रुपमा ८ सहित गठबन्धन र अन्य दलहरुबाट गरि प्रमुखमा कुल १६ जनाको मनोनयन दर्ता भएको विराटनगरस्थित . . .
विराटनगर । माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी नमिता न्यौपानेले उप-प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन । ‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगा. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा स्थानीय उद्योगी भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनी जसपाका संघीय परिषद सद�. . .
विराटनगर । स्थानीय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार शाह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र�. . .