विराटनगर। मोरङ जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो�. . .
जेनजी विद्रोहलाई संविधान भित्रैबाट आवश्यकताको आधार मानेर गठन भएको अन्तरिम सरकारलाई फागुन २१ गतेको निर्वाचनबाट विस्थापन गर्नुपर्नेछ । प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ नजिकीएसँगै अहिले सबै दलहरु त्यसको तयारीमा छन् । दलहरुको सहभागिता बिनाको निर्वाचन लोकतान्त्रिक मुलुकमा संभव छैन । दलहरु सहभागी. . .
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिस�. . .
विराटनगर । जेनजी आन्दोलनपछि देशभर सर्वाधिक चर्चामा कोहि छन् भने ती बालेन्द्र शाह (बालेन) हुन । उनी यस अगाडी काठमाण्डौंको प्रमुखमा स्वतन्त्रबाट निर्वाचित भए, दलहरुको विकल्प जोसुकै नागरिक पनि हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे । अहिले उनी राजनीतिक पार्टीका नेता हुन् । प्रतिनिधिसभा निर्वाचन २०८२, आगा. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका. . .
विराटनगर । निर्वाचन नजिकीएसँगै बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् । तर, यो रकम उम्मेदवारको आफ्नै आम्दानीबाट आ�. . .
मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा विराटनगर । निर्वाचन नजिकिँदै जाँदा मोरङका सर्वसाधारण मतदाताहरू मतदानका लागि क्रमशः सक्रिय हुँदै गएका छन्। निर्वाचन आयोगले मतदाता तथा उम्मेदवार दुवैका लागि आचारसंहिता सह. . .
स्वस्तिका भट्टराई विराटनगर । अघिल्ला झैँ यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि मतदान स्थल विद्यालयमा छन् । विद्यार्थीको बार्षिक परीक्षा नजिकदै गर्दा चर्किएको चुनावको माहोलले विद्यालयको पठनपाठनमा बाधा पारिसकेको छ । राजनीतिका कुरा चौकका चिया पसलदेखि घरका भान्सासम्म छिरिसकेको छ । विद्यार्थी�. . .
भद्रपुर । झापाको भद्रपुर नगरपालिका-८ भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते साँझ बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ-२ की २६ वर. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्। उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् । यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रत�. . .
विराटनगर विश्व क्यान्सर दिवसको अवसरमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राबिधिक सहयोग तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी १ दिने क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्याल�. . .
विराटनगर । निर्वाचनको समयमा खुल्ला सीमानाकाबाट हुने चोरीपैठारी र निकासी नियन्त्रणमा सुरक्षा संयन्त्र गम्भीर नभएको विराटनगरका उद्योगीहरुले आरोप लगाएका छन् । खुल्ला सीमा क्षेत्रबाट चोरी निकासी र पैठारी बढ्दो क्रममा रहेको भन्दै उनीहरुले सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, यसको नियन्त्रणमा कमजोर सुरक�. . .