कोशी

इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

काठमाडौं । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४. . .


विराटनगरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, साढे २ लाखभन्दा बढी नगद बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महेश अग्रवालको घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो। प्रहर�. . .


कोशी अस्पताल विराटनगरको जग्गा सीमा यकिन सुरु, नाँपजाँच प्रतिवेदन आए लगतै खाली

विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले बनाएका अनाधिकृत संरचना हटाउने अभियान अन्तर्गत अब कोशी अस्पताल विराटनगरको अतिक्रमित जग्गा खोज्ने काम थालिएको छ । सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर्ने अभियान चलाईरहँदा कोशी अस्पताल विराटनगरको जग्गामा भने हालिमुहाली �. . .


मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट २ जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र मोटरसाइकल�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नतिजा सार्वजानिक सधैं ढिला

सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्या समाधान हुन नसक्दा विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा अध्ययन गर्न विद्यार्थीहरूको आकर्षण घट्�. . .


विवादित बनेपछि विराटनगरको फोहोर व्यवस्थापन ठेक्का रद्द

विराटनगर । आफ्नै कार्यालयमा बेरुजु देखिएका व्यवसायीलाई विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी दिने गरी व्यवस्थापन खोलिएको ठेक्का रद्द गरिएको छ । निश्चित कम्पनीलाई लक्षित मापदण्ड बनाएर सार्वजानिक–निजी साझेदारी (पीपीपी) विधिमा फोहोर संकलन, ढुवानी र बिसर्जन गर्न दिने तयारी गरिएको भ�. . .


कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले �. . .


वातावरणको क्षेत्रमा काम गर्ने विराटनगरका दुई सस्था सम्मानित

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई सम्मान गरेको छ । महानगर परिसरमा शुक्रबार विहान आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन त�. . .


ओभरलोड व्यवस्थापन गर्न विराटनगरमा बिद्युत सव–स्टेशन थप्न प्रस्ताव

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत थप एक स्थानमा सव–स्टेशन थप्न प्रस्ताव गरिएको । अहिले चारवटा सव–स्टेशनबाट बिद्युत आपूर्तिको व्यवस्थापन हुँदै आएको छ । तर बारम्बार सर्किट ओभरलोड हुँदा व्यवस्थापन असजिलो परेको भन्दै वितरण केन्द्रले अर्को सव–स्टेशनको आवश्यकता महसुश. . .


१७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १९ देखि कोशी प्रदेशमा हुने

विराटनगर । १७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ। १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संस्करणको आयोजना जिम्मेवारी कोशी प्रदेशलाई हस्तान्तरण गरेका हुन्। सो क्रममा रा. . .


विराटनगरमा बिद्युत ‘ट्रिपिङ र फल्क्च्यूएशन’ सँग हैरान उद्योगी, सुधार गर्न माग गर्दै पठाए मन्त्रीलाई पत्र

विराटनगर । बिद्युत आपूर्तिमा भइरहेको ट्रिपिङ र फल्क्च्यूएशनले विराटनगरका उद्योगी हैरान भएका छन् । उद्योग संगठन मोरङले यहि अवस्था रहे अवस्था राम्रो नहुने भन्दै बिहीबार विभागिय मन्त्रालयसहित नेपाल बिद्युत प्राधिकरण केन्द्र तथा कोशी प्रदेश कार्यालयमा लिखित गुनासो पठाएका हुन् । उद्योग संगठन मोरङक�. . .


सरकारको बजेट, सपना न यथार्थ

नागरिकले आँखा चिम्लेर विश्वास गरिदिएपछि गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक मतसहित सरकारको नेतृत्वमा छ । नेतृत्वमा अर्को दल टाँसिरहनुपर्ने नेपाली राजनीतिको पटाक्षेप त्यहि निर्वाचनबाट भइसकेको छ । एकल बहुमतमा आधारित बालेन्द्र शाह नेतृत्वको सरकारका अर्थमन्. . .