कोशी

विराटनगर महानगरका कार्यपालिका सदस्यको निधन

विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य संजीवकुमार साहको निधन भएको छ । अकास्मात उनलाई असहज भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालले हृदयघातका कारण मृत्यु भएको जानक�. . .


भारतबाट आयात हुने प्याड र डाइपरमा नेपाल गुणस्तर लागु गर्न विराटनगरका उद्योगीको माग

विराटनगर । भारतले नेपालबाट निर्यात हुने स्यानिटरी प्याड र डाइपरमा बीआईएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) अनिवार्य गरेको छ । त्यति मात्रै नभई अनिवार्य ट्रेडमार्क र पूर्ण प्याकेजिङ भएको मात्रै आयातका लागि अनुमति दिने गरेको छ । तर, भारतबाट नेपालमा आयात हुने प्याड र डाइपरमा नेपालले अहिलेसम्म एनएस लगाएको. . .


कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । आज(शुक्रबार) बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मग�. . .


विराटनगरबाट प्रहरीले पछ्याउँदै कटहरी पुग्दा सिटीमा बसेका बृद्धको नगद चोरी

विराटनगर । विराटनगरमा केहि समय अगाडीदेखि सिटी सफारीमा चढेका व्यक्तिहरुको सामान हराउने क्रम बढ्दै थियो । बैंकबाट निस्केका सेवाग्राही वा पसलमा सामान खरिद गरेर निस्केका व्यक्तिहरु सिटीमा चढेर यात्रा गर्ने क्रममा प्रायःचोरी हुने घटना प्रहरीसम्म पुगेका थिए । तर, संलग्नहरु पक्राउ पर्न सकिरहेका थिएनन्. . .


देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रह�. . .


मोरङको बेलबारीमा ताला लगाउन पुगका युवामाथि प्रमुख राईले झम्टिए, उपप्रमुखलाई दिइदैन हिसाब

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा उपप्रमुखलाई बाइपास गरेर खर्चिएको हिसाब माग्दै पुगेका युवाहरुलाई प्रमुखले बिहीबार झम्टिएका छन् । बेलबारीका युवाहरु नगरपालिकाको हिसाब माग्दै पुगेका बेला प्रमुख दिलप्रसाद राई आक्रोशित भएका हुन् । नगरपालिकामा लेखाप्रमुख धनमाया राईले नगर उपप्रमुख नितु थापा (को�. . .


विभिन्न कार्याक्रमको आयोजना गरी सकियो मोरङमा ट्राफिक सप्ताह कार्यक्रम

विराटनगर । “सुरक्षित यात्रा, जिम्मेवार चालक“ भन्ने नारासहित मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सप्ताह २०८२ भव्य रूपमा सम्पन्न भएको छ । विराटनगरका मात्र नभएर मोरङ जिल्ला भरीका विभिन्न स्थानमा ट्राफिक नियमका साथै सचेतनाको कार्यक्रम गरीएको थियो । ट्राफिक नियमको पालनालाई प्�. . .


बुढीगंगामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता हुदै, विजेतालाई ५० हजार नगद पुरस्कार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको बुढीगंगा गाँउ युवा परिषद्को आयोजनामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता आयोजन हुने भएको छ । बुढीगंगा गाँउ युवा परिषद्ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यही असार १३ गतेदेखि २१ गते सम्म प्रतियोगिता हुने जनाएको हो । ‘तिन युग तिन नेतृत्व, व�. . .


‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य. . .


बर्जु गाउँपालिकामा फेरी लफडा, प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात प्रयास आरोपमा श्रवण चौधरी प्रहरी नियन्त्रणमा

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्रकुमार मेहतामाथि बुधबार कार्यकक्षमै हातपात तथा दुव्र्यवहार प्रयास भएको छ । गाउँपालिकाका भित्रको निर्माणमा दवदवा राख्दै आएका श्रवण चौधरीले प्रमुख प्रशासकिय अधिकृतमाथि दुव्र्यवहार गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ �. . .


बजेट कटौती गरिएको भन्दै अपाङ्गता भएका व्यक्तिहरु आन्दोलित

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरु सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर आगाडी विरोध र्याली तथा धर्ना प्रदर्शन गरेका छन। प्रदेश सरकारद्वारा संचालनमा रहेको अपाङ्ता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको बजेट कटौती गरेको भन्दै बुधबार मन्त्रालय आगाडी प्रदर्शन गरेका हुन। सरकारले बजेट कटौती गर. . .


नेपालमै पहिलो शैक्षिक कार्यक्रम एम.एस्सी.बायो स्टाटिक्टिक्स पूर्वाञ्चल विश्वविद्यालयमा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम.एस्सी.बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायले एम.एस्सी. बायोस्टाटिक्टिक्स कार्यक्रम संचालन गर्ने भएको हो । यो �. . .