कोशी

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ�. . .


गर्भमा सन्तान हुर्काइरहेकी श्रीमतीको हत्या

विराटनगर । इलाममा श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप छ । इलामको फाकफोकथुम गाउँपालिका–३ का गिरीले गत फागुन २९ गते राति घरबाट केहि पर श्रीमतीको हत्या गरेको खुलेको छ । मुक्का प्रहार गर्दा श्री�. . .


इद पर्वको दिन परीक्षा स्थगित गर्न माग गर्दै मनमोहन विश्वविद्यालयमा ताला

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) दिन सोमबार समेत परीक्षा तालिका रहेकोले त्यसलाई रद्द गर्न माग गर्दै तालबन्दी गरिएको हो । यद्यपी यो परीक्षा विश्वविद्यालय आफ्नो नभएर सिटीईभीटी अन्तर्गत�. . .


विराटनगरको मानगढ खानेपानीे निर्वाचन मिति तोक्न माग

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन मिति तोक्न ध्यानाकर्षण गराइएको छ । गत जेठ १९ गते भईरहेको निर्वाचन स्थगीत भएर अदालत पुगेर टुङ्गिएको विवादपछि निर्वाचन गर्नुपर्ने दायित्वमा रहेको तदर्थ समितिलाई ध्यानाकर्षण गराउँदै अध्यक्षका उमेदवार . . .


गर्मी मौसम आगलागी आक्रान्त, पूर्व तयारी सधैं फितलो

विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म आउँदा आगलागीका घटना दैनिक जसो हुँदै आएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को चैत्र ६ गतेसम्म कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार ७८४ स्थानमा आगलागी हुँदा ३ सय ३७ वटा घर प्रभावित भएको उल्लेख छ । यो अवधीमा आगलागी घटनामा परी ५ जना मानिसको. . .


मोरङमा बढ्दो अपराध, दश वर्षमा दोब्बर

विराटनगर । समाज विकास र सुचना प्रविधिको बढ्दो प्रयोगसँगै अपराधका घटना बढ्दो क्रममा देखिएको छ । नियन्त्रण र अनुसन्धानमा समेत प्रविधि प्रयोग बढ्दै गएपनि मोरङमा दशवर्षमा अपराधका घटना दोब्बर भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षमा सार्वजानिक गरिएको प्रतिवेदनमा अपराध प्रवृत्ति फेर. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा र. . .


आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगाय. . .


विराटनगरका सामुदायिक विद्यालय प्रवेश परीक्षाकै नाममा सहयोग

विराटनगर । विराटनगरमा सामुदायिक विद्यालयले प्रवेश परीक्षाको नाममा समेत विद्यार्थीबाट सहयोग रकम असुल्ने गरेका छन् । परीक्षा व्यवस्थापनको नाममा सरकारी विद्यालयले निजीमा जस्तै सहयोग रकम लिन थालेका हुन् । शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकले दिने सहयोग लिदैं आएका विद्यालयमा अब भर्ना हुनु भन्दा अ�. . .


विराटनगरको विष्णुमाया सामुदायिक भवनमा महिलाको भान्सा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका १ स्थित बिष्णुमाया पुस्तकालयसँगै यसको सामुदायिक भवन छ । त्यहाँ पुग्दा नौजना महिला सधैं भेटिन्छन् । उनीहरु हुन् सिर्जनशील महिला समूहमा आवद्ध भएका स्थानीयहरु । उनीहरुको समूह जस्तै कार्य पनि सिर्जनशील छ । सामुदायिक भवनमा कार्यक्रम हुने भए उनीहरुकै भान्साले . . .


आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली . . .


कोशी प्रदेशसँग पनि छैन अग्ला भवनमा आगो निभाउने उपकरण

प्रेम देवान विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको ९ तले भवनमा बुधबार विहान आगलागी भयो । ९ तले भवनको पाँचौ तलामा बुधबार बिहान ९ः३० बजे लागेको आगो निभाउन निकै सकस व्यहोर्नुपर्यो । ठुलो जनशक्ति परिचालन गरियो । तर पनि बेलैमा आगलागी नियन्त्रणमा आउन सकेन । आगो �. . .