खेलकुद खबर

डेनमार्कका खेलाडी जोनास छोरीको बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किए

विश्वकप खेल्न रसिया पुगेका डेनमार्कका खेलाडी जोनास क्नुड्सन छोरीको बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किएका छन्। विश्वकप फुटबलका लागि रूसमा रहेका बेला डिफेन्डर पिता बनेका हुन्। उनकी श्रीमती ट्रिनीले छोरी जन्माएकी हुन्। ट्रिनीले तोकिएको समय भन्दा पहिले नै बच्चा जन्माए पछि विमान चार्टर गरी छ�. . .


पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो

रूस – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रूसको मस्कोस्थित लुज्निकी रंगशालामा सम्पन्न समूह चरणको दोस्रो राउन्डको बुधबारको पहिलो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो �. . .


धोनीकी श्रीमती शाक्षीले बन्दुकको लाइसेन्सका लागि आवेदन दिईन

एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी श्रीमती शाक्षीले आफ्नो जीवनमा सुरक्षा थ्रेट बढेको बताउँदै  बन्दुकको लाइसेन्सका लागि आवेदन दिएकी छिन् । ३२ वर्षीया शाक्षीले पेस्तोल वा ३२ रिभल्भर राख्न पाउनुपर्ने माग गर्दै आवेदन दिएको द वायरले जनाएको छ । अघिकांश समय एक्लै घ�. . .


आज विश्वकपमा यस्ता खेल हुदै !! मेस्सीको जादुई खेलको प्रतिक्षामा दर्शक !

काठमाडौं । रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज  सी र डीका तीन खेल हुदैँ छ ।  सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ । डेनमार्क भर्सेस अष्ट्रेलिया रुसकमा जारी . . .


उरुग्वे र रुस ‘समूह ए’ बाट १ खेल अगावै अन्तिम १६ मा

काठमाडौं, ७ असार ।  लुइस सुआरेजको एक मात्र गोलको मद्दतमा उरुग्वे र रुस 'समूह ए'बाट १ खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । सोही समूहमा रहेका इजिप्ट र साउदी अरेबियाको यात्रा भने समूह चरणमै समाप्त हुने भएको छ ।साउदी अरेबियाविरुद्ध गएराति भएको खेलको २३औं मिनेटमा सुआरेजले गरेको एकमात्र गोल उरुग�. . .


रोचक खेल आज : मोरक्कोले क्रिस्टियानो रोनाल्डोलाई रोक्न सक्ला र ?

विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भ. . .


विश्वकप फुटबलमा आज तीनवटा खेल हुने, रोनाल्डोको खेल आज

काठमाडौं, असार ६ । विश्वकप फुटबलमा बुधबार (आज) तीनवटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ । समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।. . .


विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी �. . .


मेस्सीलाई भेट्न चार महिना लगाएर साइकलमा रुस पुगे एक समर्थक

काठमाडौं, ५ असार। फूटबल विश्वकपको रौनक विश्वभर छाएको छ । सम्भव हुनेहरूले रुस पुगेर, नहुनेले समूहमा जम्मा भएर वा घरमै बसेर विश्वकपको मज्जा लिइरहेका छन् । यस्तैमा एक भारतीय युवा यस्ता पनि छन्, जो विश्वकप हेर्न र अर्जेन्टिना टीमका कप्तान लियोनल मेस्सीलाई भेट्न साइकल चढेर रुस पुगेका छन् ।केरलाका २८ वर्षी�. . .


विश्वकप : इजिप्टका मोहम्मद सालहले रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने

इजिप्टका मोहम्मद सालह मंगलबार हुने रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने भएको छ । सालह बिनाको इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग अन्तिममा एक गोल खाँदै पराजित भएको थियो । तर सालह अब मंगलबार हुने रुससँगको दोस्रो खेलमा भने मैदानमा हुने इजिप्टको फुटबल एसोसिएसनले जनाएको छ । सालह पहिलो खेलमा ब. . .


विश्वकप फुटबलअन्तर्गत आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल मोर्दोभिया एरिनामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ६ बजे खेल हुनेछ । कोलम्बिया रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने तयार�. . .


विश्वकप : आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा रोचक हुने

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा हुँदैछ । पोल्याण्ड र सेनेगलबीचको खेल मस्को स्थित स्पार्टक रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी ८ बजेर ४५ मिनेटमा दुवै टोलीबीच प्रतिष्पर्धा हुन लागेको हो । पोल्यान्ड विश्वकपमा आफ्नो पहिल�. . .