मस्को, असार ३१ गते । एक महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता आइतवार लुज्निकी रङ्गशालामा फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ । भविष्यको ‘सुपरस्टार फुटबलर’ किलियन एमबापेको साथ रहेको फ्रान्सेली टिम युवा खेलाडीले भरिएको छ भने विश्वकप फाइनलमा पहिलोपटक पुगेको क्रोएसियामा पनि भेटर�. . .
एजेन्सी ,३१ असार । रुस विश्वकपमा धेरै नतिजा अपेक्षाकृत रहन सकेन । समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको उसको अप्रत्यासित हार, रुसको क्वार्टर फाइनल प्रवेश, मेक्सिकोसँग ब्राजिलको हार, कोलम्बियाविरुद्ध जापानको जित आदि ।यस्ता नतिजा धेरै आए, जुन फुटबल हेर्ने दर्शक र खेलाडी समेतको अनुमान विपरित थियो. . .
काठमाडौ, ३० असार । विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ । शनिबार साँझ रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–०ले पराजित गरेको हो । बेल्जियमको जितमा थोमस म्युनियरले खेलको चौथो मिनेटमै गोल गरे । यस्तै इङ्ल्याण्�. . .
विराटनगर, ३० असार । ओवी मिडिया प्रालिले आयोजना गरेको मैत्रीपुर्ण फुटसल कपको उपाधी विराटनगरको न्यू सृष्टि दैनिकले चुमेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड ह्याङ आउट फुटसल मैदानमा शनिबार भएको प्रतियोगितामा पूर्वेली नागरिक दैनिकलाई २ का विरुद्ध ८ गोलको अन्तरमा उपाधि चुमेको हो । न्यू सृष्टि दैनिकले आयोजक. . .
बिराटनगर असार ३० , “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगिता आज जारीरहेको छ । खेलमा सेमिफाइनलमा अहिलेसम्म मकालु टेलिभिजन , कोशी एफएम , न्यु सृष्टि दैनिक र नागरिक पुर्बेली दैनिक पुग्न सफल भएको छ । हिट एण्ड ह्याङ आउट फुटसलमा जारीरहेको उक्त प्रतियोगितामा पहिलो खेलमा नागरिक दैनिकले नेपाल टाइम्सल�. . .
बिराटनगर असार २९ , बिराटनगरका पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ । रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी . . .
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा नयाँ प्रविधिको प्रयोग गरियो, भिडियो असिष्टेन्ट रेफ्रि (भीएआर) । रसिया विश्वकपमा फिफाले नयाँ प्रविधिको प्रयोग गर्दै खेललाई अझ स्वच्छ बनाउने प्रयास गरेको छ । सन् २०१७ मा भएको फिफा कन्फिडेरेसन कपमा भीएआर प्रविधि परीक्षण गरिएको थियो । विश्वकपकै लागि लक्षित गर्दै फ�. . .
बीबीसी । बुधबार भएको सेमिफाइनल खेलमा इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि इंग्ल्यान्डका समर्थकले गरेको भेदभावपूर्ण व्यवहारलाई फिफाले अनुसन्धान गर्ने भएको छ । “इग्ल्यान्डका समर्थकद्वारा भेदभाव भएको बारे फिफामा उजुरी परेपछि, त्यसलाई हामी अनुसन्धान गर्छौं,” फिफाले बीबीसीसँग भनेको छ ।’ उजुरी पछि �. . .
विराटनगर, २८ असार । बडिविल्डीङ र फिटनेस क्लवहरु ब्यावस्थित ढंगले संचालन गर्न विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बडिविल्डङ एण्ड फिटनेस एसोसिएसनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै बर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्�. . .
एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको हो । फाइनल खेल १५ जुलाईमा रसियाको राजधानी मस्कोस्थित लुज्ह. . .
एजेन्सी, २८ असार । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । अतिरिक्त स. . .
एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम मोन्ट्रियल टाइगर्सले क्यानेडीयन ग्लोबल टी—२० लिग क्रिकेटमा दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा शीर्ष स्थानको वेष्ट इण्डिज ‘बी’ लाई ६ विकेटले हराएसँगै मोन्ट्रियलको यो दोस्रो जित हो । मोन्ट्रियललाई जित दिलाउने क्रममा सन्दीपले उकृष्ट ब�. . .