खेलकुद

रसियाको आत्मघाती गोल

काठमाडौं, १७ असार– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ ।  खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको हो । . . .


विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुने

काठमाडौं, असार १७ । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने. . .


अर्जेन्टिनाको हारपछी डिफेन्डर मासिरानोले लिए सन्यास

एजेन्सी । फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले पराजित भएको छ । खेलपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर मासिरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । ३४ वर्षीया मासिरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेल्दै ३ गोल गरेका छन् ।  अर्जेन्टिनाको पहिलो रोजाइका खे�. . .


दक्षिण अमेरिकी महारथी उरुग्वेद्धारा युरो च्याम्पियन पोर्चुगल २–१ गोलले पराजित

१७ असार । इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । फ्रान�. . .


विश्वकप फुटबल : जापान नअकाउट चरणमा पुग्यो , स्वच्छ खेलको छवि बन्यो आधार

एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् । तर, समूह एचको खेलले आम दर्शकलाई चकित बनायो । जहाँ तेस्रो स्थानमा रहेको कोलम्बियाले सेनेगललाई पराजित गर्यो भने अर्कोतिर समूह चरणबाट बाहिरिसकेको पोल्याण्डले जापानलाई पराजि�. . .


विश्वकप फुटबलको नकआउट समीकरण पूरा , यी टिम बीच खेल हुदै

एजेन्सी । विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो । विश्वकप फुटबलको नकआउट चरणमा समूह ए बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै प्रवेश गरेका छन् । त्यस्तै, समूह बि बाट स्प. . .


विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिंदै, आज हुने खेल यी हुन् !

काठमाडौं, असार १४ । विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । आज बेलुकी पौने ७ बजे समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खे�. . .


ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा, स्वीट्जरल्यान्ड उपविजेता

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो । अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणम. . .


यसो भए ब्राजिल पनि बाहिरिन सक्छ विश्वकपबाट ! यस्तो छ समीकरण

काठमाडौं । समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुन�. . .


अर्जेन्टिनाको अप्रत्यासित जित संगै डिएगो म्याराडोना बिरामी परे

एजेन्सी । मंगलबार रातिको खेलमा नाइजेरियामाथि अर्जेन्टिनाको २—१ गोलको अप्रत्यासित जितसँगै रंगशालाको विशिष्ट कक्षमा रहेका अर्जेन्टिनाका फुटबल लेजेन्ड डिएगो म्याराडोना बिरामी भए । नाइजेरियालाई पराजित गर्र्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेपछि रंगशालामा खेल हेर्दै गरेका म्याराडोना निकै उत्सा. . .


आज विश्वकप फुटबलमा यस्ता खेल हुदै !

काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम राउण्डमा समूह ‘ई’ र ‘एफ’का चार खेल हँुदैछ । जस अन्तर्गत आज पौने ८ मा दुई खेल हुँदैछ भने पौने १२ मा दुई खेल हुँदैछ । दक्षिण कोरिया भर्सेस जमर्नी आज हुने पहिलो खेलमा जमर्नी र दक्षिण कोरिया आमने सामुन्ने हुँदै छन् । काजान एरेनामा हु. . .


विश्वकप फुटबल : नकआउट चरणमा अर्जेन्टिना र फ्रान्स भिड्ने

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा समूह सि को विजेता फ्रान्सको सामाना गर्ने भएको छ । समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो । अर्जेन्टिनाले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलम. . .